विवाह : आदर्शको आकाश, यथार्थको धरातलविवाह केवल दुई व्यक्ति बीचको कानुनी बन्धन मात्र होइन, जीवनभरको सामाजिक, आर्थिक र भावनात्मक साझेदारी हो । त्यसैले विवाहलाई केवल आदर्शको दृष्टिले मात्र होइन, समाजको यथार्थ संरचनाबाट पनि हेर्नु आवश्यक छ । विवाह दुई परिवार,…