रूसमा युद्धविरुद्ध महिलाको मौन प्रतिरोधमस्को । रूसले युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षपछि पनि देशभित्र युद्धविरुद्ध असन्तुष्टि पूर्ण रूपमा हराएको छैन, तर कडा सरकारी दमनका कारण धेरै आवाजहरू मौन बनेका छन् । आफ्नो नाम परिवर्तन गरेर ‘वरवारा’ राख्न अनुरोध…