नेपाल सरकारले आम नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम पछिल्लो समय गम्भीर संकटतर्फ धकेलिँदै गएको छ । सेवा विस्तार र जनविश्वास बढाउने दिशामा अघि…
धुलिखेल– काभ्रेको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै…
उपचारबापत अस्पतालहरूलाई १४ अर्ब रुपैयाँ भुक्तान गर्न नसकेपछि कार्यक्रम नै संकटमा, मुलुककै एक तिहाइ जनसंख्या आबद्ध भएको यो कार्यक्रम टिकाउने र विस्तार गर्ने विषयमा दलहरू भने मौन
क्यान्सर लाग्नै नदिनु सबैभन्दा उत्तम हो । रोग लागिहालेमा स्वदेशकै अस्पतालमा उपचार पाउनु नागरिकको अधिकार हो । तर, स्वदेशमै प्रशस्त अस्पताल, दक्ष चिकित्सक र उपचार सेवा हुँदाहुँदै पनि क्यान्सरजस्ता घातक रोगका बिरामी…
काठमाडौँ, माघ २२ गते । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका बिमितले २५ हजारसम्मको मात्र बहिरङ्ग (ओपिडी) सेवा लिन पाउने भएका छन् ।स्वास्थ्य बिमा बोर्ड धराशायी बन्दै गएपछि अबद...
काठमाडौं । सिन्धुली जिल्लाका पुराना तथा चर्चित राजनीतिज्ञ टीकाजंग थापाको ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नसासम्बन्धी रोगबाट पीडित रहनुभएका थापाको राजधानीस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचारका…
जेनेभा। विश्व स्वास्थ्य संगठनले विश्वभरका मानवीय संकट, द्वन्द्व र प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन सन् २०२६ का लागि करिब १ अर्ब अमेरिकी डलरको आर्थिक अपिल सार्वजनिक गरेको छ। यो कोषले विश्वका ३६ वटा…
संक्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गनाउने, दुब्लाउँदै जाने, खोकी लाग्ने तथा लुतो लाग्ने जस्ता लक्षण देखिएको गोठालाहरूले जानकारी दिएक...
अर्थसचिव उपाध्यायले अर्थ मन्त्रालयले थप बजेट दिन नसक्ने बताएपछि स्वास्थ्य मन्त्री शर्माले बजेट नदिने हो भने बीमा कार्यक्रम नै बन्द गर्न सरकारले अनुमति दिनुपर्ने तर्क अगाडि सारिन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चार महिनादेखि ६ वटा बेवारिसे शव व्यवस्थापन हुन सकेको छैन । अस्पतालका अनुसार पोस्टमार्टमका लागि ल्याइएका ती शवको पहिचान नहुँदा व्यवस्थापनमा समस्या भएको छ ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई सहज रूपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरूले साथ नदिएको गुनासो पनि गरिन् ।
बिकास अधिकारीपश्चिम नवलपरासी, माघ २१ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । जिल्लामा पहिलो पटक यो सेवा सुरु भएप...
जिल्लाका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरूलाई खोप दिन लागिएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ ।
अभिनेता राजेश हमालले क्यान्सरबाट बच्न जीवनशैली सुधार गर्नुपर्ने सुझाएका छन् । नियमित व्यायम र स्वस्थ खानपिनमा ध्यान दिनु पर्ने बताउँदै हमालले नियमित स्वास्थ्य परीक्षण गर्न पनि सुझाए ।...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् । बुधबार लगनखेलस्थित मानसिक…