काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल…
काठमाडौँ, फागुन १५ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वास्थ्यकर्मी र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । आयोगले शुक्...
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएको…
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई ‘डोको एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ । ‘डोको रिसाइक्लर्सले ‘इमर्जिङ इम्प्याक्ट पार्टनर’का रूपमा अस्पताललाई सम्मान गरेको हो । आज एक कार्यक्रमका बीच डोको…
काठमाडौं- आज २९ औं स्वास्थ्य सेवा दिवस दक्ष जनशक्ति, दिगो सेवा : स्वास्थ्य सुरक्षामा हाम्रो दृढ प्रतिबद्धता भन्ने मूल नाराका साथ मनाइँदैछ । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ जारी भएको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन १५ गते…
डोको रिसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत पञ्कज पञ्जियारले अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र कोषाध्यक्ष अनिल गोर्खालीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमार देवद्वारा जारी गरेको सूचना अनुसार विभिन्न विश्वविद्यालय,…
१५ फागुन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । फेलोसिप…
ट्रान्सफ्याटले कोलेस्ट्रोल मात्रै बिगार्दैन, यसले उच्च रक्तचाप, मधुमेह र मोटोपनासँग पनि सम्बन्ध गाँस्छ। यी सबै कारक मिलेर ‘कार्डियोभास्कुलर डिजिज’ अर्थात् मुटु तथा रक्तनली सम्बन्धी रोगको जोखिम अत्यधिक बढाउँछन्।
सन् २०२१ तालिवान सत्तामा आए पछि महिलाहरूलाई माध्यमिक र उच्च शिक्षा, रोजगारी, र स्वास्थ्य सेवा र सार्वजनिक स्थानहरूमा पहुँचमा प्रतिबन्ध लगाएको छ । जसले उनीहरूलाई सामाजिक र आर्थिक रूपमा सीमान्तकृत बनाएको जनाइएको छ ।
काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका छन्, तर यो सचेतनासँगै भ्रमहरू पनि उत्तिकै फैलिएका छन् । विशेष गरी मुटु, सुगर, कोलेस्ट्रोल, थाइराइड र युरिक एसिड जस्ता समस्या देखिएपछि मानिसहरू के…
१५ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन तथा प्रोस्टेट क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रम…
पर्वत। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने थुनेलो रोगको परीक्षण र उपचार सुरु गरेको छ । व्यावसायिक रूपमा गाईभैँसीपालन गर्ने किसानको उत्पादनमा असर नपरोस् भन्ने उद्देश्यले…