बुटवलको पर्यटकीय कालिका पथ चम्किएको दशक बितेको छैन। बुटवलको अस्पताल लाइनदेखि दक्षिण जोगीकुटीसम्म कालिपथका घरैपिच्छे दायाँबायाँ अहिले रेष्टुरेन्ट, भान्छा घर, कफी हाउस र सुविधा सम्पन्न होटल खुलेका छन्।
जिल्ला अस्पताल दिक्तेलमा बिहीबार भएको महिलाको प्रजनन स्वास्थ्य शिविरमा २२ जनामा पाठेघरको मुखको भीआईए पोजिटिभ देखिएको छ । ३ सय १० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा त्यस्तो समस्या देखिएको हो ।
लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई बिहीबार एक करोड ६३ लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सशस्त्र प्रहरीले संचालन गरेको चिसो मौसममा हुने स्वास्थ्य समस्यासित जोगिन परामर्श र उपचारका लागि गरिएको स्वास्थ्य शिविरमा ९० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय मुगुले मुगुको राराछायाँनाथ नगरपालिकाको एक वडामा भाइरल एन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्ने खबर भ्रमपूर्ण भएको जनाएको छ । भाइरल एन्फ्लुएन्जाका कारण हालसम्म कुनै पनि बिरामीको मृत्यु…
मिर्गौला र मुटुरोगीको उपचारबापत झन्डै १८ करोड रुपैयाँ सरकारबाट भुक्तानी नपाएपछि बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल आर्थिक संकटमा परेको छ । सरकारले पुस मसान्तसम्म रकम भुक्तानी नगरे माघ १ गतेदेखि उपचार सेवा…
न्युरो इन्टरनेशनल नेपाल र आशा किरण केन्द्रको सहकार्यमा शुक्रबार वीरगन्जमा सम्पन्न एक दिने मस्तिष्काघात छारे रोग र मानसिक सुक्ष्मता सम्बन्धी शिविरमा स्क्रिनिङ गरिएका तीन दर्जन मस्पिष्काघात पीडित बालबालिकामध्ये दुईको…
हिमाली जिल्ला डोल्पामा बिरामी उद्धार गर्न हेलिकप्टरकै भर पर्नु परेको छ । जिल्लामा सुविधासम्पन्न स्वास्थ्य उपचार सेवा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचार गर्न हेलिकप्टरकै भर पर्नु परेको हो ।
चन्द्रकोट गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग र चन्द्रकोट आधारभूत अस्पतालको व्यवस्थापनमा नि:शुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ । यस विशेषज्ञ स्वास्थ्य शिविरबाट २ सय १८ जना बिरामी…