Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिसमाचाररेडियोविनिमयनिर्वाचनखेल
गृहपृष्ठसमाचाररेडियोविनिमयनिर्वाचनखेल
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

गृहपृष्ठसमाचारतपाईंको लागिरेडियोस्थानीय
सबैराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय

स्वास्थ्य

पृष्ठ 203

पाल्पामा प्रत्येक वर्ष भेटिन्छन् कुष्ठरोगी
eKantipurEkantipur
पाल्पामा प्रत्येक वर्ष भेटिन्छन् कुष्ठरोगी

१६ वर्षअघि पाल्पालाई कुष्ठरोग निवारण जिल्ला घोषणा गरे पनि हरेक वर्ष बिरामी भेटिने गरेका छन् । स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ जना कुष्ठरोगी जिल्लाभर पहिचान भएका थिए ।

नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न जीवनशैलीमा सुधार आवश्यक
eKantipurEkantipur
नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न जीवनशैलीमा सुधार आवश्यक

नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि आफ्नो जीवन शैलीमा सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकामा जोड दिइएको छ ।

धनकुटा कारागारका कैदीबन्दीको क्षयरोग परीक्षण
eKantipurEkantipur
धनकुटा कारागारका कैदीबन्दीको क्षयरोग परीक्षण

धनकुटा कारागारमा रहेका कैदीबन्दीहरूको क्षयरोग (टीबी) र एचआइभी एड्स रोग परीक्षण गरिएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीको अत्याधुनिक एआई प्रविधियुक्त मेसिनबाट छातीको…

डडेल्धुरामा कुष्ठरोगसम्बन्धी अन्तर्क्रिया सम्पन्न
eKantipurEkantipur
डडेल्धुरामा कुष्ठरोगसम्बन्धी अन्तर्क्रिया सम्पन्न

जिल्लामा चार जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । स्वास्थ्य कार्यालय डडेल्धुराले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तीमध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन् ।

आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख सहयोग
eKantipurEkantipur
आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख सहयोग

काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ।

कर्णालीमा महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी मार्गदर्शन जारी
eKantipurEkantipur
कर्णालीमा महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी मार्गदर्शन जारी

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी मार्गदर्शन जारी गरेको छ ।

स्वास्थ्य क्षेत्रका लागि चुनौती बन्दै ‘सिकलसेल’
eKantipurEkantipur
स्वास्थ्य क्षेत्रका लागि चुनौती बन्दै ‘सिकलसेल’

पश्चिम नेपालका थारु समुदायमा देखिने सिकलसेल ऐनिमिया स्वास्थ्य क्षेत्रका लागि चुनौती बनिरहेको छ । सिकलसेल एनिमियाको उपचार र रोकथाम चुनौती बन्दै गएको हो । जिल्लामा थारु जातीको बाहुल्यता छ ।

पाख्रिबासमा भएको स्वास्थ्य शिविरमा ६ सय बढी लाभान्वित
eKantipurEkantipur
पाख्रिबासमा भएको स्वास्थ्य शिविरमा ६ सय बढी लाभान्वित

धनकुटाको पाख्रिबासमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगका ५ सय जना बिरामीले सेवा लिएका छन् ।

त्रिपुरासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिकै अभाव
eKantipurEkantipur
त्रिपुरासुन्दरीका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिकै अभाव

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा औषधिको अभाव भएको छ । नगरपालिका मातहतमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको हो ।

कोशी प्रदेश सरकारको 'घुम्ती अस्पताल'
eKantipurEkantipur
कोशी प्रदेश सरकारको 'घुम्ती अस्पताल'

अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने नयाँ अभ्यास सुरु गरेको छ। प्रदेश सरकारले पहिलोपटक सञ्चालनमा ल्याएको ‘कोशी घुम्ती अस्पताल’ झापाको…

प्रेमसागर कर्माचार्यले गरे १८५औं पटक रक्तदान
eKantipurEkantipur
प्रेमसागर कर्माचार्यले गरे १८५औं पटक रक्तदान

नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बिहीबार जाजरकोट जिल्ला अस्पताल पुगेर १८५औं पटक रक्तदान गरेका छन् ।

डडेलधुरा अस्पतालका सेवा सञ्चालनमा
eKantipurEkantipur
डडेलधुरा अस्पतालका सेवा सञ्चालनमा

बिहीबार दिउँसोदेखि डडेलधुरा अस्पतालका सम्पूर्ण सेवाहरू सञ्चालनमा आएका छन् । बुधबार अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि दुर्व्यवहार भएपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द थिए ।

गजेन्द्रनारायण सिंह अस्पतालमा एचडीयू र एनआईसीयू सेवा पुनः सुचारु
eKantipurEkantipur
गजेन्द्रनारायण सिंह अस्पतालमा एचडीयू र एनआईसीयू सेवा पुनः सुचारु

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उच्च निर्भरता इकाइ (एचडीयू) र शिशु सघन कक्ष (एनआईसीयू) सेवा पुनः सुचारु भएको छ । अस्पतालमा एक वर्षदेखि एचडीयू र दुई महिनादेखि एनआईसीयू सेवा ठप्प थियो ।

रक्त संचार केन्द्र स्थापनाका लागि ८ लाख रुपैयाँ संकलन
eKantipurEkantipur
रक्त संचार केन्द्र स्थापनाका लागि ८ लाख रुपैयाँ संकलन

जिल्ला अस्पताल धनकुटामा स्थापना गर्न लागिएको रक्त संचार केन्द्रका लागि ८ लाख २१ हजार रुपैयाँ संकलन भएको छ ।

डडेलधुरा अस्पतालमा बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द
eKantipurEkantipur
डडेलधुरा अस्पतालमा बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द

डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझालाई कार्यकक्षमा दुर्व्यवहार भएको घटनाको विरोधमा बिहीबार आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिने भएको छ ।

सेती प्रादेशिक अस्पतालमा नयाँ बिरामीका लागि डायलासिस सेवा बन्द, बिरामी मर्कामा
eKantipurEkantipur
सेती प्रादेशिक अस्पतालमा नयाँ बिरामीका लागि डायलासिस सेवा बन्द, बिरामी मर्कामा

डायलासिस सेवा लिने बिरामीको चाप अत्यधिक बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नयाँ भर्ना हुन आउने बिरामीलाई डायलासिस सेवा दिन नसक्ने जनाएको छ।

नागरिकको स्वास्थ्य उपचारमा १ करोड बढी रकम खर्च
eKantipurEkantipur
नागरिकको स्वास्थ्य उपचारमा १ करोड बढी रकम खर्च

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारमा १ करोड भन्दा बढी रकम खर्च गरेको छ । नगरपालिका भित्रका दीर्घरोगीको उपचारमा पालिकाले खर्च गरेको हो ।

पाल्पामा नसर्ने रोगका बिरामी बर्सेनि बढ्दै
eKantipurEkantipur
पाल्पामा नसर्ने रोगका बिरामी बर्सेनि बढ्दै

पाल्पामा नसर्ने रोगका बिरामीको संख्या बर्सेनि बढ्दै गएको छ।

बुटवलको पुरानो क्लब डेनोभोको पुनर्जीवन
eKantipurEkantipur
बुटवलको पुरानो क्लब डेनोभोको पुनर्जीवन

बुटवलको पर्यटकीय कालिका पथ चम्किएको दशक बितेको छैन। बुटवलको अस्पताल लाइनदेखि दक्षिण जोगीकुटीसम्म कालिपथका घरैपिच्छे दायाँबायाँ अहिले रेष्टुरेन्ट, भान्छा घर, कफी हाउस र सुविधा सम्पन्न होटल खुलेका छन्।

न्यून सुविधामा स्वास्थ्य सेवामा खटिन्छन् स्वयंसेविका
eKantipurEkantipur
न्यून सुविधामा स्वास्थ्य सेवामा खटिन्छन् स्वयंसेविका

पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवा माझकोटकी अम्बिका पन्थी महिला स्वास्थ्य स्वयंसेविका हुन्।

अघिल्लो पृष्ठपृष्ठ 203अर्को पृष्ठ

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • बालेन शाह
  • केपी शर्मा ओली
  • रमेश लेखक
  • सर्वोच्च अदालत
  • डोनाल्ड ट्रम्प
  • स्वर्णिम वाग्ले
  • त्रिभुवन विश्वविद्यालय
  • रामचन्द्र पौडेल
  • विदेशी मुद्रा

लोकप्रिय समाचार

1

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

Khabarhub·31 Mar
2

पुराना प्रवृत्तिको अन्त्य, रास्वपा सरकारका लागि ७ बुँदे रोडम्याप

Nepal Press·31 Mar
3

नयाँ सरकार, नयाँ आशा

Annapurna Post·31 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • बालेन शाह
  • केपी शर्मा ओली
  • रमेश लेखक
  • सर्वोच्च अदालत
  • डोनाल्ड ट्रम्प
  • स्वर्णिम वाग्ले
  • त्रिभुवन विश्वविद्यालय
  • रामचन्द्र पौडेल
  • विदेशी मुद्रा

लोकप्रिय समाचार

1

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

Khabarhub·31 Mar
2

पुराना प्रवृत्तिको अन्त्य, रास्वपा सरकारका लागि ७ बुँदे रोडम्याप

Nepal Press·31 Mar
3

नयाँ सरकार, नयाँ आशा

Annapurna Post·31 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar