Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिसमाचाररेडियोविनिमयनिर्वाचनखेल
गृहपृष्ठसमाचाररेडियोविनिमयनिर्वाचनखेल
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

गृहपृष्ठसमाचारतपाईंको लागिरेडियोस्थानीय
सबैराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय

स्वास्थ्य

पृष्ठ 205

डोल्पामा बिरामी पर्दा हेलिकप्टरकै भर, मंगलबार तीन जनाको उद्धार
eKantipurEkantipur
डोल्पामा बिरामी पर्दा हेलिकप्टरकै भर, मंगलबार तीन जनाको उद्धार

हिमाली जिल्ला डोल्पामा बिरामी उद्धार गर्न हेलिकप्टरकै भर पर्नु परेको छ । जिल्लामा सुविधासम्पन्न स्वास्थ्य उपचार सेवा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचार गर्न हेलिकप्टरकै भर पर्नु परेको हो ।

चन्द्रकोटमा विशेषज्ञ डाक्टरको उपस्थितिमा नि:शुल्क स्वास्थ्य शिविर, २ सय १८ बिरामी लाभान्वित
eKantipurEkantipur
चन्द्रकोटमा विशेषज्ञ डाक्टरको उपस्थितिमा नि:शुल्क स्वास्थ्य शिविर, २ सय १८ बिरामी लाभान्वित

चन्द्रकोट गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग र चन्द्रकोट आधारभूत अस्पतालको व्यवस्थापनमा नि:शुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ । यस विशेषज्ञ स्वास्थ्य शिविरबाट २ सय १८ जना बिरामी…

वीपी प्रतिष्ठानमा 'सेन्ट्रल ल्याब' प्रणाली लागू
eKantipurEkantipur
वीपी प्रतिष्ठानमा 'सेन्ट्रल ल्याब' प्रणाली लागू

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशाला सेवालाई एकीकृत गर्दै ‘सेन्ट्रल ल्याब’ सञ्चालन गर्ने भएको छ ।

मध्यविन्दु नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन
eKantipurEkantipur
मध्यविन्दु नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । चोरमारा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर नगर अस्पताल सञ्चालन गरिएको हो ।

नोबेल अस्पतालको पाँचौं तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु
eKantipurEkantipur
नोबेल अस्पतालको पाँचौं तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका ३४ वर्षीय चिकित्सक अमित यादवको आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु भएको छ ।

अघिल्लो पृष्ठपृष्ठ 205अर्को पृष्ठ

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • बालेन शाह
  • केपी शर्मा ओली
  • सर्वोच्च अदालत
  • रमेश लेखक
  • डोनाल्ड ट्रम्प
  • स्वर्णिम वाग्ले
  • रामचन्द्र पौडेल
  • शेयर बजार
  • शेरबहादुर देउवा

लोकप्रिय समाचार

1

निवासमा नेताहरू बोलाएर के छलफल गरिरहेका छन् रास्वपा सभापति रवि लामिछाने?

Setopati·31 Mar
2

रास्वपा सभापति लामिछाने र राष्ट्रिय सभा सदस्य ठाकुरबीच भेटवार्ता

eKantipur·31 Mar
3

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

eKantipur·31 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • प्रतिनिधि सभा
  • बालेन शाह
  • केपी शर्मा ओली
  • सर्वोच्च अदालत
  • रमेश लेखक
  • डोनाल्ड ट्रम्प
  • स्वर्णिम वाग्ले
  • रामचन्द्र पौडेल
  • शेयर बजार
  • शेरबहादुर देउवा

लोकप्रिय समाचार

1

निवासमा नेताहरू बोलाएर के छलफल गरिरहेका छन् रास्वपा सभापति रवि लामिछाने?

Setopati·31 Mar
2

रास्वपा सभापति लामिछाने र राष्ट्रिय सभा सदस्य ठाकुरबीच भेटवार्ता

eKantipur·31 Mar
3

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

eKantipur·31 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar