Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिसमाचाररेडियोविनिमयनिर्वाचनखेल
गृहपृष्ठसमाचाररेडियोविनिमयनिर्वाचनखेल
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

गृहपृष्ठसमाचारतपाईंको लागिरेडियोस्थानीय
सबैराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय

स्वास्थ्य

पृष्ठ 202

धनकुटा आयुर्वेद स्वास्थ्य केन्द्रबाट एकै वर्ष २३ हजारले लिए सेवा
eKantipurEkantipur
धनकुटा आयुर्वेद स्वास्थ्य केन्द्रबाट एकै वर्ष २३ हजारले लिए सेवा

९६ वर्ष पहिले स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक वर्षको अवधिमा २३ हजार बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

कर्णालीमा २१ हजार बालिकालाई एचपिभी खोप दिइने
eKantipurEkantipur
कर्णालीमा २१ हजार बालिकालाई एचपिभी खोप दिइने

कर्णाली प्रदेशमा २१ हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन एचपिभी खोप दिन लागेको हो ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुर सर्पदंशको उच्च जोखिममा
eKantipurEkantipur
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर सर्पदंशको उच्च जोखिममा

सुदूरपश्चिम प्रदेशमा सर्पदंशबाट पछिल्लो तीन वर्षमा एक हजार नौ सय २६ व्यक्ति प्रभावित भएका छन् । तीमध्ये एक सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

चार महिनादेखि ६ बेवारिसे शव अस्पतालमै
eKantipurEkantipur
चार महिनादेखि ६ बेवारिसे शव अस्पतालमै

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चार महिनादेखि ६ वटा बेवारिसे शव व्यवस्थापन हुन सकेको छैन । अस्पतालका अनुसार पोस्टमार्टमका लागि ल्याइएका ती शवको पहिचान नहुँदा व्यवस्थापनमा समस्या भएको छ ।

डडेल्धुरामा १५ सयभन्दा बढी किशोरीलाई एचपीभी खोप दिइँदै
eKantipurEkantipur
डडेल्धुरामा १५ सयभन्दा बढी किशोरीलाई एचपीभी खोप दिइँदै

जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार माघ २७ देखि सञ्चालन हुने यो अभियान माघ २९ सम्म जारी रहनेछ ।

प्रादेशिक अस्पताल सिरहाका २ पूर्वप्रमुखसहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर
eKantipurEkantipur
प्रादेशिक अस्पताल सिरहाका २ पूर्वप्रमुखसहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर

सिरहास्थित प्रादेशिक अस्पतालका दुई पूर्वप्रमुखसहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सल्यान अस्पतालमा ‘कार्डियोटोकोग्राफी’ सेवा संचालन
eKantipurEkantipur
सल्यान अस्पतालमा ‘कार्डियोटोकोग्राफी’ सेवा संचालन

जिल्ला अस्पताल सल्यानमा कार्डियोटोकोग्राफी सेवा सुरु गरिएको छ । गर्भमा रहेको शिशुको मुटुको धड्कन जाँच गर्न जिल्ला अस्पतालमा कार्डियोटोकोग्राफी सेवा सुरु गरिएको हो ।

बर्दियाका ४ हजार बढी किशोरीलाई एचपिभी खोप दिने तयारी
eKantipurEkantipur
बर्दियाका ४ हजार बढी किशोरीलाई एचपिभी खोप दिने तयारी

जिल्लास्थित ४ हजार बढी किशोरीलाई महिलाको पाठेघरको मुखको क्यान्सर गराउने भाइरसविरुद्धको (एचपिभी) खोप दिने तयारी भएको छ।

अटोरिक्सा दुर्घटनामा घाइते सात जनालाई नेपालगन्ज रिफर
eKantipurEkantipur
अटोरिक्सा दुर्घटनामा घाइते सात जनालाई नेपालगन्ज रिफर

अटोरिक्सा दुर्घटनामा परी घाइते भएका सल्यानका सात जनालाई जिल्ला अस्पताल सल्यानले नेपालगन्ज रिफर गरेको छ । सल्यानमा सोमबार दिउँसो भएको अटो दुर्घटनामा १० जना घाइते भएका थिए ।

eKantipur
eKantipurEkantipur
बाँकेमा ६ महिनामा ८६ नयाँ कुष्ठरोगी

बाँकेमा प्रत्येक वर्ष नयाँ कुष्ठरोगी पत्ता लाग्न थालेपछि रोग उन्मूलन लक्ष्यमा चुनौती थपिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा जिल्लामा ८६ नयाँ कुष्ठरोगी भेटिएका छन् । गत वर्ष यही अवधिमा ५८ रोगी फेला परेका थिए ।

कान्तिपुरकर्मी पोषनाथ अधिकारीलाई सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार
eKantipurEkantipur
कान्तिपुरकर्मी पोषनाथ अधिकारीलाई सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार

कान्तिपुरकर्मी पोषनाथ अधिकारी पुरस्कृत भएका छन् । कान्तिपुर मिडिया ग्रुपका धादिङ संवाददाता अधिकारी सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

धुलिखेल अस्पतालले बिमाअन्तर्गतको सेवा जारी राख्ने
eKantipurEkantipur
धुलिखेल अस्पतालले बिमाअन्तर्गतको सेवा जारी राख्ने

सरकारले स्वास्थ्य बिमाअन्तर्गतको रकम भुक्तानीमा ढिलाई गरे पनि धुलिखेल अस्पतालले बिमा अन्तर्गतको उपचार सेवा नरोक्ने बताएको छ ।

बागलुङ र पर्वतका दुई हजार आठ सय बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’
eKantipurEkantipur
बागलुङ र पर्वतका दुई हजार आठ सय बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’

यो परम्परागत आयुर्वेदिक औषधि भएको र यसलाई स्वर्ण (सुन)को भस्म, ब्राह्मी घृती, मह मिलाएर बनाउने गरिन्छ ।

मिक्लाजुङको स्वास्थ्य शिविरमा ३ सय बढी लाभान्वित
eKantipurEkantipur
मिक्लाजुङको स्वास्थ्य शिविरमा ३ सय बढी लाभान्वित

पाँचथरको मिक्लाजुङ ५ कुरुम्बामा एकदिने मेगा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सधैं चुनावी एजेण्डा बनिरहेको सेती अस्पताल
eKantipurEkantipur
सधैं चुनावी एजेण्डा बनिरहेको सेती अस्पताल

जब चुनाव नजिकिन्छ, यो क्षेत्रका सबै उम्मेदवारहरुले सेती प्रादेशिक अस्पताल स्तरोन्नतिको एजेण्डा बनाउँछन् । तर चुनाव जितेर गइसकेपछि सबै बिर्सन्छन् ।

मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
eKantipurEkantipur
मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा मानवसेवा आश्रम वीरगन्जमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

नवनियुक्त अध्यक्ष पौडेल भन्छन् - भरतपुरलाई शिक्षण अस्पताल बनाऔँ
eKantipurEkantipur
नवनियुक्त अध्यक्ष पौडेल भन्छन् - भरतपुरलाई शिक्षण अस्पताल बनाऔँ

भरतपुर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष डा ढुण्डिराज पौडेलले अस्पताललाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने योजना बनाएका छन् । नियुक्तिपछि सोमबार अस्पताल विकास समितिको बैठक पनि बसेको छ ।

eKantipur
eKantipurEkantipur
बैतडीमा तीन वर्षमा १६ कुष्ठरोगी भेटिए

बैतडीमा पछिल्लो समय कुष्ठरोगका बिरामी घट्दै गइरहेको पाइएको छ। स्वास्थ्य कार्यालय बैतडीको तीन वर्षको तथ्यांक अनुसार जिल्लामा १६ जना मात्रै कुष्ठरोगका बिरामी रहेका छन्।

पाल्पामा प्रत्येक वर्ष भेटिन्छन् कुष्ठरोगी
eKantipurEkantipur
पाल्पामा प्रत्येक वर्ष भेटिन्छन् कुष्ठरोगी

१६ वर्षअघि पाल्पालाई कुष्ठरोग निवारण जिल्ला घोषणा गरे पनि हरेक वर्ष बिरामी भेटिने गरेका छन् । स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ जना कुष्ठरोगी जिल्लाभर पहिचान भएका थिए ।

नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न जीवनशैलीमा सुधार आवश्यक
eKantipurEkantipur
नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न जीवनशैलीमा सुधार आवश्यक

नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि आफ्नो जीवन शैलीमा सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकामा जोड दिइएको छ ।

अघिल्लो पृष्ठपृष्ठ 202अर्को पृष्ठ

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • बालेन शाह
  • प्रतिनिधि सभा
  • केपी शर्मा ओली
  • रमेश लेखक
  • सर्वोच्च अदालत
  • डोनाल्ड ट्रम्प
  • स्वर्णिम वाग्ले
  • त्रिभुवन विश्वविद्यालय
  • रामचन्द्र पौडेल
  • मौसम

लोकप्रिय समाचार

1

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

Khabarhub·31 Mar
2

श्रमसम्बन्धी कार्ययोजना तत्काल कार्यान्वयन गर्न निर्देशन

Gorkhapatra·31 Mar
3

‘प्राथमिकतामा सुकुमवासी समस्या समाधान’

Gorkhapatra·31 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • बालेन शाह
  • प्रतिनिधि सभा
  • केपी शर्मा ओली
  • रमेश लेखक
  • सर्वोच्च अदालत
  • डोनाल्ड ट्रम्प
  • स्वर्णिम वाग्ले
  • त्रिभुवन विश्वविद्यालय
  • रामचन्द्र पौडेल
  • मौसम

लोकप्रिय समाचार

1

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

Khabarhub·31 Mar
2

श्रमसम्बन्धी कार्ययोजना तत्काल कार्यान्वयन गर्न निर्देशन

Gorkhapatra·31 Mar
3

‘प्राथमिकतामा सुकुमवासी समस्या समाधान’

Gorkhapatra·31 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar