नोबेल मेडिकल कलेजमा इन्टर्न डाक्टरको मृत्युको कारण के?आइतबार बिहान ६ बज्दै गर्दा विराटनगरस्थित नोबेल मेडिकल कलेजको परिसर सधैँझैँ शान्त थियो। तर, एकाएक मेन गेट अगाडि ठूलो आवाज सुनियो। अस्पतालको पाँचौँ तलाबाट खसेका एक युवकलाई देखेपछि त्यहाँ रहेका मानिसहरू स्तब्ध भए। गम्भीर…