जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिलकाठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी…