आगामी चैत्र २७ गते रिलिजमा आउने फिल्म राम नाम सत्यमा समावेश धागोले बाटेको बोलको गीत सार्वजनिक गरिएको छ।माइकल चन्दको निर्देशनमा बनेको फिल्मको गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द रचना र बाबुल…
नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतले प्रेम भनेको भगवान् राधाकृष्णको जस्तो हुनुपर्छ, अन्धाधुन्ध र स्वार्थका लागि गाँसिएको साइनो जस्तो हुनु हुँदैन भन्ने सन्देश छ।...
विश्वकै प्रतिष्ठित फिल्म अवार्डमध्येको एक इइ बाफटा फिल्म अवार्ड २०२६ का विजेताहरू सोमवार लन्डनस्थित द रोयल फेस्टिभल हलमा आयोजित विशेष समारोहमा घोषणा गरिएका छन्। समारोहमा फिल्म वन ब्याटल आफ्टर अनदरले सर्वोत्कृष्ट फिल्म…
काठमाडौं । सेलिब्रेटी नेपाल प्रतिष्ठानले यही फागुन १३ गते बुधवार काठमाडौंमा आयोजना गर्ने चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा अर्पण गरिने विशेष सम्मानको घोषणा गरेको छ । चलचित्र विकास बोर्डको…
काठमाडौँ, फागुन १२ गते । मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले पहिरिन सफल हुनुभएको छ । सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले सो ताज पह...
काठमाडौं । मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले पहिरिन सफल हुनुभएको छ । सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले सो ताज पहिरिन सफल हुनुभएको हो । ताजसँगै उहाँले फेसन कलेजमा…
गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १२ गते । साङ्गीतिक क्षेत्रमा विरासत बोकेको परिवार नेपालमा कमै पाइन्छ । तीमध्ये एक हो, जोशी परिवार । रामलाल जोशी, द्वारिकालाल जोशी/नगिना जोशी, लस...
काठमाडौं । काठमाडौंको चहलपहलबीच छाँया सेन्टर ठमेलमा यतिबेला रंगहरूले आफ्नै भाषा बोलिरहेका छन् । प्रदर्शनीमा प्रवेश गर्दा कुनै पनि चित्रको नाम देखिँदैन । न त कुनै लामा व्याख्या, न त कथाको संकेत । क्यानभासमा छरिएका रंग,…
काठमाडौं । अमेरिकामा बस्दै आउनुभएकी नेपाली गायिका नीता आचार्यको स्वरमा सजिएको नयाँ गीत ‘ताते गर्दै’ सार्वजनिक भएको छ । मातृभूमिको सुवास, बाल्यकालको सम्झना र जीवनका आरोह-अवरोहलाई काव्यात्मक ढंगले उतारिएको यो गीतले…
काठमाडौं । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२५ का विजेताहरूलाई राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार, उपहार तथा प्रमाणपत्र प्रदान गरिएको छ । रिवन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न…
काठमाडौं । यही फागुन २९ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो टिजरमा अभिनेत्री रोशनी कार्की केन्द्रमा हुनुहुन्छ । करिब एक मिनेटको टिजरमा…
काठमाडौँ । पत्रकार एवं युट्युब कार्यक्रम ‘हेर्ने कथा’ की प्रस्तोता विद्या चापागाईंले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा खोलिएका नक्कली पेज तथा ग्रुपहरूबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेकी छन् । सोमबार…
प्रदूषण न्यूनीकरण गर्दै प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षण गर्ने, पर्या–पर्यटनको फाइदालाई स्थानीयसम्म जोड्ने र जनस्तरमा विकासका कार्यलाई प्रोत्साहन गर्ने नीति, योजना र कार्यक्रम अघि सार्नुपर्नेमा संरक्षणकर्मीको…
तानसेनलाई मौलिक सांस्कृतिक सहरका रूपमा विकास गर्ने विशेष कार्यक्रम अघि सारिएको छ । ग्रामीण बस्तीहरूलाई आधुनिक ग्रामीण सहरको ढाँचामा रूपान्तरण गर्ने तथा सुशासन र विकासको आधारका रूपमा डिजिटल पूर्वाधार विस्तार गरिने…
काठमाडौँ । फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा प्रमोद खरेलको स्वर छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन् । संगीत नवीन कार्कीले दिएका छन् । सार्वजनिक गीतमा अमृत विश्वको छायांकन छ ।…
टोकियो । जापानका ६ शहरमा अभिनेता राजेश हमालको जीवनगाथा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ को ‘बुक-टूर’ सम्पन्न भएको छ । फागुन २८ मा टोकियोबाट सुरु भएको ‘बुक-टूर’ सिजुओका, नागोया, ओसाका, फुकुओका हुँदै ओकिनावा शहरमा पुगी…
सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले ‘मेरो प्रतिज्ञा, मेरो अभियान’ शीर्षकमा विस्तृत कार्यक्रम…