विशेष महाधिवेशनको अन्त्य कसरी हुन्छ ? यसको उत्तर गगन-विश्वसँग पनि नहुन सक्छ तर यसको उत्तर कार्यकर्ता (महाधिवेशन प्रतिनिधि) को भने मनमा छ । यदि उनीहरूले यसलाई ‘सामान्य घटना’ माने भने अन्त्य निराशाजनक हुन्छ । यदि…
दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु विष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न…
लस एन्जलस । ८३ औं ‘गोल्डेन ग्लोब अवार्ड’ मा कट्टरपन्थी राजनीतिलाई ब्यंग्य गर्ने फिल्म ‘वान ब्याटल आफ्टर एनदर’ र विलियम शेक्सपियरको जटिल घरेलु जीवनको झलक दर्शाउने ‘ह्याम्नेट’ ले शीर्ष पुरस्कार जितेका छन् । “वन ब्याटल…
गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार जन्मस्थल दार्जिलिङ लगिएपछि उनलाई अन्तिम श्रद्धान्जलीका लागि राजनीतिकर्मीदेखि शुभेच्छुकहरूको भीड लागेको छ । उनको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धान्जलीका लागि…
काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा अब सिंगल रहिनन् । उनले आफू ‘मिंगल रिलेसिनसिप’ मा रहेको कुरा सार्वजनिकरुपमै बताएकी छन् । आइतबार राती ११ बजेतिरको फेसबुक पोस्टमार्फत गरिमाले आफ्नो रिलेसनसिप स्टाटस खुलाएकी हुन् ।…
काठमाडौं । अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यू गर्ने भएकी छन् । हिन्दी भाषाको फिल्म ‘रिमझिम गिरे सावन’ मा उनी शीर्ष भूमिकाको लागि अनुबन्धित भएको जनाइएको छ । अर्नब पलले निर्देशन गर्ने यो फिल्म सामाजिक कथावस्तुमा…