लस एन्जलस । अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले…
मुम्बई । भारतमा हिन्दी भाषाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको ‘धुरन्धर’ को बक्सअफिस सफलतापछि यसको सिक्वेल ‘धुरन्धर : द रिभेन्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी जियो स्टुडियो र बी६२ स्टुडियोले…
काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीको उम्मेदवारको रुपमा प्रतिनिधिसभाको चुनाव लडेकी अभिनेत्री निशा अधिकारी फिल्मको छायांकनमा फर्किएकी छन् । छायांकन सेटको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै निशाले शनिबारदेखि आफू फिल्म…
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले तीन दिने ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना गर्दैछ । फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो दिन ३० को दशकमा…
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार फिल्म ‘टिका : स्टेटलेस सोल’ निर्माणको घोषणा गरिएको छ । शंकर कार्कीले निर्देशन गर्ने फिल्मले महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत…
२४ फागुन, काठमाडौं । नारी दिवस २०२६ को अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उपस्थित ४० भन्दा बढी महिला शल्यचिकित्सकहरूले आफ्नो अनुभव सुनाएका थिए । यो संस्थालाई संस्थागत…
काठमाडौँ, फागुन २४ गते । फागुनको दोस्रो साताबाट चलचित्र ‘कार्की साइँला’ को छायाङ्कन भइरहेको छ । उक्त छायाङ्कन धनकुटामा भइरहेको छ । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भइरहेको चलच...
काठमाडौं । विश्व फेशन उद्योगको सबैभन्दा प्रभावशाली मञ्चमध्ये एक मानिने लण्डन फेशन विकमा यस वर्ष नेपाली मूलकी डिजाइनर संयुक्ता श्रेष्ठले आफ्नो नवीन कलेक्सन ‘कन्टिन्युअम’ प्रस्तुत गर्दै विलासी फेशनको परम्परागत परिभाषालाई…
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले विशेष कार्यक्रम आयोजना गर्दै ३० को दशकमा निर्माण भएको ऐतिहासिक नेपाली चलचित्र ‘कुमारी’ प्रदर्शन गर्ने भएको छ । समितिका…
काठमाडौं । नेपाली चलचित्रका प्राविधिक (लाइटम्यान) शम्भु भट्टराईको निधन भएको छ । ४७ वर्षीय उहाँको शुक्रबार धरानमा निधन भएको हो । केही सातादेखि चलचित्र ‘कार्की साइँला’को छायांकनमा रहनुभएका उहाँ छायांकनस्थलमै अस्वस्थ भई…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देशमा विधिको शासन कायम हुने बताउनुभएको छ । शनिवार चितवन क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन…
सेती नदी चैनपुरको बजार सम्झी दिने होलान नि हजारफूलबारीमा चलेको बतासमेरो माया खोजीदेऊ कता छ ?लोकगायक नन्दकृष्ण जोशीका यी गीत धेरै वर्षअघि सुनेको हो । त्यो गीतमा उल्लिखित चैनपुर बजार...
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय ‘सेलिब्रेटी किड्स’ अर्थात् स्थापित कलाकारका छोराछोरीहरूको प्रवेश उल्लेखनीय रूपमा बढिरहेको छ। यसले नेपाली फिल्म उद्योगमा नयाँ पुस्ताको आगमनसँगै वंशगत पहिचान र व्यक्तिगत प्रतिभाबीचको…
काठमाडौँ फागुन २२ गते । पश्चिम बङ्गालको सिलिगुडीमा ‘नेपथ्य’ का गायक अमृत गुरुङले १७ वटा गीत गाउनुभएको छ । गायक अमृतले दर्शकलाई नेपालका फरक फरक स्थानको यात्रा गराउनुभएको थियो । उहाँ...
काठमाडौँ, फागुन २३ गते । प्रदर्शनरत फिल्म ‘आबाट आमा’ ले १२ करोडभन्दा धेरै कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार चलचित्रले १२ करोडभन्द...
डा. डीआर उपाध्याय/खनालका शब्द केवल पाठकका मन-मस्तिष्कमा मात्र सीमित छैनन्, ती शब्दहरू विश्वका प्रतिष्ठित कीर्तिमानी पुस्तकका पानामा समेत सुनौलो अक्षरले अंकित छन् । सिर्जनशीलता, लगन र अदम्य इच्छाशक्तिका धनी यस कुशल…
काठमाडौं । भारतीय वेब सिरिज ‘द फ्यामिली म्यान’का निर्देशकद्वय राज-डीके र अभिनेता सलमान खानबीच नयाँ चलचित्रका लागि सहकार्य हुने भएको छ । पछिल्लो समय उहाँहरूबीच फिल्मको कथावस्तु र निर्माणबारे निरन्तर छलफल भइरहेको भारतीय…
काठमाडौँ, फागुन २२ गते । यौनकर्मीको जीवनमा आउने उत्तारचढावको कथा हो चलचित्र ‘लालिमा’ । चलचित्रमा अभिनेतृ रोश्नी कार्की शीर्ष भूमिकामा देखिनुभएको छ । जीवन भट्टराई, उषा रजक, सुषमा नि...