राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानमा सहभागी हुने क्रममा अछाममा अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएका चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष दिनेश…
प्रेमकथाको फिल्म मायाको गाउँमा समावेश सबले भन्छन् जिन्दगी त बोलको गीत सार्वजनिक गरिएको छ।प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा त्रिविक्रम सिंह राणा, ओसिन भट्टराई, राजु…
लोकप्रिय लोक गायिका विष्णु माझीको गीत दुधै फाटेसी सार्वजनिक गरिएको छ।राजनराज शिवाकोटीको शब्द रचना र संगीत रहेको गीतमा विष्णुलाई गायनमा राजनले नै साथ दिएका छन्। गीतमा श्यामश्वेत रसाइलीको एरेन्जमेन्ट रहेको छ। यो गीत केही…
गायक तथा संगीतकार टंक बुढाथोकीले बा–आमा नामक नया“ फिल्म निर्माण गर्ने भएका छन्। यसअघि उनले पहिलो फिल्मका रुपमा मनबिनाको धन निर्देशन निर्माण गरेका थिए। बा–आमामा पनि बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः…
१८ माघ, काठमाडौं । काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तानले १८ औं मिस तामाङको ताज पहिरेकी छिन् । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै…
काठमाडौँ, माघ १८ गते । गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा ‘निदरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तृप्तिलाई स्वरमा राज सिग्देलले साथ दिनुभएको छ । गीतले मायाप्रेमको...
काठमाडौँ, माघ १८ गते । सुरभि साहित्य प्रतिष्ठानले शनिबार एक कार्यक्रमबिच अभिनन्दन तथा पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा प्राडा अभि सुवेदीलाई अभिनन्दन गरिनुका साथै गुरुप्रसाद मै...
गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ १८ गते । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । महोत्सवमा फ्रान्स, भा...
काठमाडौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ श्रोता/दर्शकमाझ आएको छ । शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक…
काठमाडौं । चलचित्र ‘आइएम जितबहादुर’को छायांकन सकिएको छ । बिहीबार शंखमुलस्थित ‘ए-वान क्याफे’मा जितुको अन्तिम दृश्य छायांकनसँगै चलचित्र सकिएको हो । कलाकार जितु नेपाल ‘मुन्द्रे’ को मुख्य भूमिका र निर्माण रहेको चलचित्रको…
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले सामाजिक सञ्जालबाट टाढा रहेर आफ्नो अभिनयमा केन्द्रित हुन चाहेको बताउनुभएको छ । ‘एस्क्वायर इन्डिया’लाई दिएको अन्तर्वार्तामा उहाँले सामाजिक सञ्जाल बन्द गरेर काममा मात्रै…
१७ माघ, काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला ब्रेन हेमरेजका कारण गम्भीर अवस्थामा उपचाररत छन् । हाल उनी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आइसियुमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको…
काठमाडौँभारतीय दूतावासको आयोजनामा न्यू रोडस्थित नेपाल-भारत पुस्तकालयमा शनिबार हिन्दी साहित्य उत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हिन्दी साहित्यका तीन महान् स्रष्टा जयशंकर प्रसाद, मोहन राकेश पाण्डेय र गोपाल दास…
काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना रहेको गीत ‘अन्धकार पन्छाएर’ सार्वजनिक भएको छ । शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । वीरेन्द्र भाट…