मधेश प्रदेश सभाले मनायो आठौँ स्थापना वार्षिकोत्सवजनकपुरधाम । मधेश प्रदेश सभाले आज आफ्नो आठौँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। प्रदेशसभाको परिसर, जनकपुरधाममा आयोजित कार्यक्रममा मधेशको मौलिक संस्कृति, पहिचान र सभ्यतालाई झल्किने गरी विशेष मञ्च निर्माण गरिएको थियो।…