इरान र अमेरिका–इजरायल बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यपूर्वमा हजारौँ थप अमेरिकी सैनिकहरू परिचालन गर्ने विषयमा गम्भीर छलफल सुरु गरेको छ।
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा बागमती युथ क्लबले जीत हासिल गरेको छ । ललितपुरस्थित च्यासल स्टेडियममा सम्पन्न खेलमा बागमती युथ क्लबले आर.एस. रिसोर्ट एन्ड बिच फुटबलमाथि ५–४ गोलको…
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, चैत ५ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले १७ औं नगर परिषदबाट पारित भएका निर्णय र संशोधित योजनाहरू सार्वजनिक नगर्दा स्थानीयस्तरमा अन्योल छ...
काठमाडौं। पश्चिम एसियाका देशमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमै तेल आपूर्तिमा देखिएको अवरोधले कच्चा तेलको मूल्य अत्यधिक बढ्न सक्ने जोखिम देखिएको छ। विश्लेषकहरुले तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारल १५०…
अनिल पराजुली हेटौँडा, चैत ५ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –७ लच्कामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा अटोचालक...
काठमाडौँ । लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ बाट सुरु हुने प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । संघले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा देवसहित आकाश…
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोप युद्धको संघारमा पुगेको चेतावनी दिँदै आफ्नो देश कुनै पनि हालतमा युक्रेन–रुस द्वन्द्वमा सहभागी नहुने स्पष्ट पारेका छन् । डनाउभायभारोस सहरमा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन…
काठमाडौँ, चैत ५ गते ।गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएको छ।विभागले हालै अखिल न...
मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नातिनातिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन्। प्रहरीले पनि घरमा हुने दैनिक झैझगडा र यातनाका कारण…
रौतहट : सुख्खा याम सुरु भएसँगै वनमा डढेलो लाग्ने हुँदा वनमा लाग्ने डढेलो नियन्त्रणका लागि रौतहटमा विशेष अभियान सञ्चालन गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सहकार्यमा सचेतनामूलक…
विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिकामा बिहीबार बिहान टिपरसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ । अर्का किशोर गम्भीर घाइते भएका छन् ।मोरङ प्रहरीका सूचना अधिकारी…
काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराउने भएको छ । कम्पनीले ती देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेपछि रोमिङ सेवा विस्तार भएको जनाएको छ। चालु आर्थिक वर्षको साउनयता…
काठमाडौं । चलचित्र ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ । चलचित्रमा अभिनेता जितु नेपाल शीर्ष भूमिकामा छन् । यसमा आफूले २०३५ सालतिर ढाकरमा सामान बोकेर बजारबाट गाउँसम्म लैजाने भरियाको भूमिका निर्वाह गरेको जितुले बताए…
अमरराज नहर्कीतनहुँ, चैत ५ गते । सुक्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्दै गएपछि तनहुँमा डढेलो रोकथाम र न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ । डिभिजन वन कार्यालय तनहुँले ‘वन...