काठमाडौँ, वैशाख ११ गते ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर...
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ। संघीय संसदीय दलको कार्यालय सिंहदरबारबाट जारी पत्रअनुसार दलका नेता राम बहादुर थापा मगरले…
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय…
काठमाडौ । क्रिकेटर आदिल आलम सवारी दुर्घटनामा परेर घाइते भएका छन् । आफैंले चलाएको मोटरसाइकल दुर्घटना भएको हो । आलमको अहिले अस्पतालमा उपचार भइरहेको उनीनिकट स्रोतले बताएको छ । उनी खतरा मुक्त छन् ।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधान तथा परराष्ट्रमन्त्री आएमान सफादीबीच टेलिफोन वार्ता भएको छ। पश्चिम एसियामा जारी द्वन्द्वको प्रभावबीच त्यहाँ रहेका नेपाली कामदारहरूको सुरक्षा र अवस्था केन्द्रित…
नेकपा एमालेले बागमती किनाराबाट सुकुम्बासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाएकाे छ । पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एक विज्ञप्ति जारी गर्दै जबर्जस्ती विस्थापन अन्तिम विकल्प हुन नभएकाे बताएका छन् ।
काठमाडौँ, ११ वैशाख ११ गते ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी तथा पर्ति जग्गाहरूमा अवैध रूपमा बनाइएका घरटहराहरू आज साँझ ७ः०० बजेसम्ममा खाली गर्न आग्र...
काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिस क्लबले कोशी…
नेपाल संस्कृत विश्वविद्यालयले आफ्ना मातहतका विद्यापीठ (क्याम्पस) मा प्राध्यापनरत प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको विशेष सहयोगमा ‘पेशागत क्षमता विकास तालिम-२०८३’ सम्पन्न गरेको…