काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । महानगरले १ मंसिर २०७४ मा मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको हो ।
लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी थालेको छप्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना…
अर्थमन्त्री खनाल १५–२० वर्षे अवधि भएको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै यस्तो ऋणपत्रले आर्थिक तरलता न्यूनीकरणमा सहयोग पुर्याउने बताए।...
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ तथा ग्याँससहित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएका निकायको महत्वपूर्ण भूमिका रहने बताएका छन्। आज मुख्यमन्त्री…
काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीले बहुमत ल्याएसँगै जिम्मेवार र परिपक्क देखिएका छन् । यसअघि आक्रमक, उत्तेजक र निषेधात्मक शैलीको भाषण दिने उनी बुधबार होटल रोयल…
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई आफ्नो नियन्त्रणमा लिन सक्ने अभिव्यक्ति दिएका छन्। उनले क्युबा अहिले निकै कमजोर अवस्थामा रहेको उल्लेख गर्दै आफूले चाहेको निर्णय लिन सक्ने बताएका हुन्।सोमबार ह्वाइट…
काठमाडौं। जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरू कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?…
काठमाडौं । नवनिर्वाचित सांसदहरूको शपथका लागि अस्थायी हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।…
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका छन् ।
काठमाडाैं । मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधवार काठमाडौको मैतीदेवीमा खाद्यान्न वितरण…
बोमलाल गिरीनवलपुर, चैत ४ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१–०० ख ७४६३...