काठमाडौं । नेपालमा गर्मी बढ्दै जाँदा घरदेखि अफिस र व्यावसायिक स्पेससम्म सहज र सन्तुलित कूलिङको आवश्यकता अझ महत्वपूर्ण बन्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै CG Electronics ले TCL का उन्नत Ceiling Cassette Split Air…
सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ ।
काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई बिहीबार प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय…
काठमाडौं (हाम्रो खेलकुद) – एक्स्ट्रिम राष्ट्रिय लिगमा जावलाखेल युथ क्लब र फ्रेन्डस क्लबबीचको खेल १-१ गको बराबरीमा सकिएको छ। दुवै टोलीले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरे । आज भएको खेलको ३६ औं मिनेटमा दुवै टोली १०…
काठमाडौँ । संखुवासभाको दुर्गम क्षेत्रमा ज्यान जोखिममा रहेको एक सुत्केरी महिलाको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। मकालु गाउँपालिका-१ की २८ वर्षीया सरू राईको अवस्था अचानक गम्भीर बनेपछि हवाई उद्धार गरिएको हो।…
रास्वपासँग काठमाडौं महानगरका पूर्व प्रमुख बालेन्द्र शाहले एकता गरेपछि रास्वपाको पक्षमा जनलहर उर्लिएसँगै प्रतिनिधि सभामा समाजका फरक फरक क्षेत्रका व्यक्ति पुग्ने अवसर प्राप्त गरेका छन् । विषय विज्ञदेखि सिमान्तकृत समुदायका…
होम टीभी, जीटीभीजस्ता च्यानलमा अमिताभ बच्चन र मिथुन चक्रवर्तीसँग चिनजान पनि भयो । एक–डेढ महिनाको त्यो परिचयले स्कुल फर्किएपछि पनि कक्षाकोठाबाट फिल्महलतिर बोलाउन थाल्यो । अनि त, कहिले स्कुल हापेर, कहिले कक्षा नभएका दिन…
सँगै सुतेको व्यक्ति अचानक निद्रामा केही बोल्न थालेको अथवा फतफताउन थालेको अनुभव पक्कै तपाईंसँग हुनुपर्छ । यस्तो बानी कतिपयमा हुन सक्छ । त्यो बेला सँगै सुतेका अरूको निद्रा बिग्रन सक्छ । अथवा सम्बन्धमा नै पनि असर पर्न सक्छ…
काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीको ट्रेडमार्क चोर्ने ११ वटा नेपाली कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ । कोकाकाेला जुम, ह्युगो बोसलगायतका कम्पनीहरुकाे लाेगाे र लेभल चाेरी गरेकाे भन्दै बहुर्राष्ट्रिय कम्पनीले विभागमा…
शेरबहादुर सार्कीबाजुरा, चैत ४ गते । बाजुराका किसानलाई आलु लगाउने चटारो परेको छ । यहाँ चैत महिनामा आफू लगाउने गर्छन् । बाजुरामा कात्तिकमा र चैत गरी दुई पटक आलु खेती गर्ने गर्छन् । क...
काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि नेपालमा निर्माण मजदुर र उपभोक्तामा असर देखिन थालेको छ। निर्माण व्यवसायी महासङ्घले मूल्यवृद्धिका कारण निर्माण बिदा माग गरेपछि करिब १० लाख…
आफूहरू अझै यही सरकारले प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षामा रहेको र सरकार जिम्मेवारीबाट पन्छिएको निष्कर्षमा पुगिनसकेको कतिपय जेन जी प्रतिनिधिले बताएका छन्।
काठमाडौं। इजरायलका रक्षा मन्त्री इसराइल काट्जले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेका छन्। काट्जले जारी गरेको वक्तव्यमा भने, ‘हिजो राति इरानका गुप्तचर मन्त्री खातिबलाई पनि समाप्त गरिएको छ।’ तर इरानले…
नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । जेष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिन्छन् । निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी छन् ।…
रूपन्देहीमा ग्यास बिक्रेताहरूमाथिको संयुक्त अनुगमन तीव्र पारिएको छ । ग्यासको आयातमा कुनै कमी नभए पनि बजारमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि प्रशासनको अगुवाइमा अनुगमनलाई तीव्र पारिएको हो ।
एजेन्सी। इराकको कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोट भएपछि क्षेत्रीय तनाव झनै बढेको छ। मध्यपूर्वमा जारी द्वन्द्वको प्रभाव इराकसम्म विस्तार हुँदै गएको संकेत देखिएको छ। अन्तर्राष्ट्रिय…
लस एन्जलस । अभिनेता टम हल्याण्ड विश्वप्रसिद्ध पात्र स्पाइडर-म्यानको रूपमा फर्किएका छन् । डिज्नी र सोनीको फिल्म ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे” को पहिलो ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म जुलाई ३१ मा हलमा आउनेछ । यो…