काठमाडौं। बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसद्बाट पारित यस…
१० वैशाख, गुल्मी । जिल्लावासीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गुल्मीले अब घरमै राहदानी सेवा उपलब्ध गराउन सुरु गरेको छ। सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै…
गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो।सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी…
काठमाडाैं । दशौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा बिहीबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१…
श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको छ। अध्यक्ष हर्क साम्पाङले बिहीबार बिहान बैठक बोलाएका हुन्। ललितपुरको नख्खीपोटस्थित किरात राई यायोख्याको भवनमा श्रम संस्कृति पार्टीको…
ललितपुर– नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे) संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । चोरी सिकारी तथा जङ्गली कुकुरको…
काठमाडौं। पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पर्दाथको आपूर्तिमा अवरोध आउँदा ढुवानी लागतदेखि खाद्यान्न प्याकिङ गर्ने बोराको मूल्य बढेको व्यवसायीले बताएका छन्। नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल…
इजरायल र लेबनानबीचको दोस्रो चरणको वार्ता आज हुँदैछ । अमेरिकाको वाशिंगटनमा आज फेरि वार्ता हुने भएको हो । आगामी वार्तामा हालको १० दिने युद्धविरामलाई विस्तार गर्नेबारे छलफल हुनेछ । लेबनानी राष्ट्रपति जोसेफ आउनले…
काठमाडौं । सरकारले शैक्षिक संस्थाहरुलाई राजनीतिबाट मुक्त गर्ने भन्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहँदा त्यसको विरोध सुरु भएको छ। विश्वविद्यालय र कलेजमा प्रहरी परिचालन गरेर विद्यार्थी संगठन हटाउने…
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयप्रति आपत्ति जनाएका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै निजी सञ्चारमाध्यमहरू लोकतन्त्रको…
काठमाडौं । विद्यार्थी संगठन खारेज गर्न लागिएको भन्दै संयुक्त विद्यार्थी संगठन नेपालले भृकुटीमण्डपस्थित ल क्याम्पस क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “कालो चस्मा, कालो मन-नयाँ सरकारको…
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५० वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…
काठमाडौं– अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बसेकी छन् । आफ्नो बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजमा उनले मुक्त हलियाको रुपमा काम गर्दै आएकी हुन् । तर…
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), वैशाख १० गते । १३औँ संस्करणको रारा रनिङ्ग गोल्डकप फूटबल प्रतियोगिता यही वैशाख १८ देखि २२ गतेसम्म हुने भएको छ । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र...
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ। कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन्।समुद्री सतहबाट…