एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरीकाठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनतर्फ देशभरकै प्रहरीमध्ये सर्वोत्कृष्ट भएका छन् । उनले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा पुर्याएको योगदानको कदर…