कांग्रेस बिवादसम्वन्धी मुद्दामा अदालतले पूर्वसभापति शेरबहादुर देउवा र खडकाले दायर गरेको रिट खारेज गर्नुको साथै विशेष महाधिवेशनलाई मान्यता दिने फैसला भएसंगै स्पष्टीकरण फिर्ता लिन तयारी भएको हो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबारका लागि देशका विभिन्न सहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । सोमबार बिहान ८: ०० बजे जारी गरिएको विवरण अनुसार तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने…
भक्तपुर । अक्षय तृतीयाको अवसरमा सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। केदारनाथको शिर मानिने यस मन्दिरमा विशेष दिन पारेर चारवटै ढोका खुला गरिएको छ, जसले भक्तहरूलाई प्रत्यक्ष…
काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन साेमबार हुने भएको छ । निर्वाचन सम्पन्न भएको डेढ महिनासम्म संसदीय दलको नेता चयन गर्न नसकेको कांग्रेसले वैशाख ८ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो । उपत्यकामा रहेका…
काठमाडौं । नेपाल विद्यार्थी संघले विश्वविद्यालयको स्वायत्ततामाथि सरकारको हस्तक्षेप भएको आरोप लगाएको छ । प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय गर्नु अज्ञानताको पराकाष्ठा भएको…
काठमाडौं । Samsung Nepal ले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ। अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै रेमिटेन्समा निर्भर परिवारलाई लक्षित सुविधा प्रस्तुत गरेको छ।…
लुम्बिनी । वैशाख ७-नेपालले शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको ऐतिहासिक दिन-आज बुटवलस्थित जितगढी किल्लामा विशेष उत्साहका साथ मनाइँदैछ। विसं १८७१ मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अत्याधुनिक हतियारले…
श्रेभपोर्ट (अमेरिका), वैशाख ७ गते । संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ । घटनामा एक व्यक्तिले आफ्नै पर...
वसुन्धरा-मान प्रज्ञा-प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको…
सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको…
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हराउँदै गएका ऐतिहासिक सम्पदा पुनःस्थापना अभियानलाई तीव्र बनाउँदै १३औँ शताब्दीको महागौरी/पार्वती मूर्ति पुनः आफ्नै स्थानमा राखेको छ। विश्व सम्पदा दिवसको अवसर पारेर छाउनीस्थित राष्ट्रिय…
बर्दिया । बाँकेको कोहलपुरबाट राजापुरतर्फ आउँदै गरेको एम्बुलेन्सले गुलरिया–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जनालाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । साेही दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका हुन्।…
प्रेमराज सिम्खडा कालीकोट, वैशाख ७ गते । कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापनासँगै औपचारिक रूपमा उद्घाटन भएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र न...
इरान युद्धका कारण विश्व अर्थतन्त्र उथलपुथल भइरहँदा वायुसेवा कम्पनीहरुको व्यापारमा पनि उतारचढाव देखिएको छ। एशियाली वायुसेवा कम्पनीको टिकटको माग ह्वात्तै बढेको छ।युद्धका कारण खाडी देशका विमानस्थल पूर्ण रुपमा प्रयोग हुन…