इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुलाकाठमाडौं– सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत चैत ३० गतेको मन्त्रीस्तरीय निर्णयले बहराइन, इजरायल, कुवेत, र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला…