काठमाडौँ, वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।मन्त्री पोखरेलको कार्यक...
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतले छिटो टुङ्ग्याउनुपर्ने बताएका छन्। पार्टीभित्र एकताको सम्भावना टर्दै गएपछि उनले ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह…
काठमाडौं । गण्डकी प्रदेश मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले र कांग्रेस गठबन्धनको सरकारमा रहेका सबैजसो मन्त्री फेरबदल गर्न लागेका हुन् । सो क्रममा एमालेबाट गोविन्द बहादुर…
उदयपुर । छैटौं कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप नकआउट प्रतियोगिताको सोमबार भएको खेलमा चात्या फुटबल क्लब झापा विजयी भएको छ । चात्याले डिफेन्डिङ च्याम्पियन ब्वाईज काठमाडौंलाई ३–२ गोलले हराएको हो । यो जितसँगैं…
गण्डकी– विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्यजस्तै बनेको छ । तर पोखरा महानगरपालिका–१७ मा हालै आयोजित एक कार्यक्रमले यो परम्परालाई फरक ढङ्गले प्रस्तुत…
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल बैठक बोलाएको छ। बैठक बिहीबार बिहान १२ बजे बस्नेछ । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा…
पेरिस, वैशाख २ गते । मध्यपूर्वमा जारी युद्धका बीच पछिल्ला दिनहरूमा कूटनीतिक पहलहरू तीव्र बन्दै गएका छन् र प्रमुख पक्षहरूबीच वार्ता तथा संवादका सङ्केत देखिन थालेका छन् । अमेरिकी नेत...
सखुवासभा । पर्यटन प्रवर्दनका लागि नयाँ वर्षको पहिलो दिन सखुवासभाको सिलिचोङमा भएको सिलिचोङ ट्रेल रेसमा चिचिलाका नारद राई पहिलो भएका छन् । उनले ४२.२ किलोमिटर दुरी ६ घण्टा २६ मिनेटमा पूरा गरेका हुन् । यस्तै, सिलिचोङका…
पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चालु आर्थिक वर्षका लागि उपभोक्तामार्फत कार्यान्वयन गर्नेगरी बजेट…
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले देशको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ शब्द प्रयोग गरेकोप्रति आपत्ति जनाएका छन्। अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुने उल्लेख…
जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारी चालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ…
२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालयमा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)का लागि कार्यकक्ष तयार भएको छ । रास्वपा संसदीय दलका नेता बालेन्द्र प्रधानमन्त्री छन् । रास्वपा…
भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो ।…