नवराज नेपालीबागलुङ (गलकोट), वैशाख १ गते । बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउमा छ, सुन्दर बुढाथोक गाउँ ।लोकमार्ग कालोपत्रपछि उक्त बु...
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको…
क्यानडाको ओटावामा आयोजित ‘२७ औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँ स्थित नेपाली दूतावासले सहभागिता जनाएको छ । आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक…
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले…
‘नयाँ वर्ष सुरु हुँदा हामीकहाँ हिलो खेलेर सहकालको कामना गर्ने मैथिल परम्परा छ’ कुशवाहाले भने,‘तर चैत नसकिदै इनारको पानीको सतह गहिरिंदै गएर हाहाकार नै पर्न थालिसकेको छ, नयाँ वर्षमा खेलिने हिलो कहाँ पाउनु ?’...
अहिले मधेश सरकारमा जनमतले अर्थ र समाजिक तथा खेलकुद मन्त्रालय लिएको छ । जेनजी आन्दोलन पछि नेतृत्वको विवादमा कांग्रेस धेरै अल्झिँदा पनि सरकारमा समस्या देखिएको छ ।
मनाङ । यहाँको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन् । मनाङ मस्र्याङ्दी जलविद्युत…
काठमाडौं– प्रतिनिधिसभा सदस्य, आविष्कार तथा अनुसन्धानकर्ता महावीर पुन आफ्नो ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बेच्दै आज गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा आइपुगेका छन् । उनी पुस्तक बिक्री गर्न बसपार्क…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक पर्यटकीय स्थलको रूपमा विकास भएको छ । केही वर्षअघिसम्म नगरपालिका र म्याग्दी जिल्लामा सीमित महारानीथानको महत्त्व प्रचारप्रसार, पूर्वाधार निर्माण र…
विनय कर्णकल्याणपुर (सप्तरी), बैशाख १ गते ।सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका वडा नम्बर २ हर्दिया टोलका १८ वर्षीय राज...
काठमाडौं । नयाँ वर्ष २०८३ मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन्। नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल…
आठराई गाउँपालिकामा रहेको सग्राँती बजारमा लाग्ने मेलामा पुरुष तथा महिला फुटबल, भलिबल, ब्याडमिन्टन, बुद्धिचाललगायत खेलकुद तथा धान नाच, लोक दोहोरी, नृत्य, कविता गोष्ठीसहितका कार्यक्रम हुनेछन् ।
सरकारले सार्वजनिक गरेको सय बुँदे कार्ययोजनामा राजनीतिक दलहरुको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुहरू समेटेर राष्ट्रिय प्रतिवद्धतापत्र सार्वजनिक गरी लागू गर्ने उल्लेख थियो ।
काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको छ । काठमाडौं बुढानिलकण्ठस्थित सिम्लेगाउँमा अटिजमका बालबालिका लागि ‘सुरैया सहयात्री विद्यालय’ को विद्यालय स्थापना गरिएको हो । विद्यालयकी प्रिन्सिपल…
नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन शाह नेतृत्वको सरकारसँग सहकार्यका लागि आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन्। तर, कांग्रेसलाई साथमा लिएर अघि बढ्ने वा नबढ्ने भन्ने निर्णय सरकारकै हातमा रहेको उनले बताए।...
रुसले इरानलाई अमेरिकासँग वार्ता जारी राख्न र स्थायी समाधान खोज्न सुझाव दिएको छ। रुसका विदेशमन्त्री सर्गेई लाभरोभले सोमबार इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीलाई फोन गरी पहिलो चरणको वार्ता असफल भए पनि अझै प्रयास जारी…
नवराज नेपालीबागलुङ (गलकोट), बैशाख १ गते । बागलुङको ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याममा विदेशी सिकारी सिकार खेल्न उच्च पहाडी भेगमा पुगेका छन ।नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन...