आज देशभरिका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को कार्यालयमा ओली पक्राउको विरोधपत्र बुझाउने शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज विरोधपत्र बुझाउने एमाले महासचिव शंकर पोखरेलले जानकारी…
कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ। तर त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिनु आवश्यक पर्ने प्रहरीले जनाएको…
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको स्वागत गरेका छन्। उनले मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले…
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत १५ गते । पछिल्लो समय मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धता क्रमशः घट्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलन र एक महिनाअघिदेखि पश्चिम एसियाली मुलुकम...
भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।
मंसिर २०८१ मा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले २ चैतसम्म दिनको २० घण्टा र चैत ३ देखि २०८२ असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो ।
काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त कार्यसूची स्वीकृत गरेको थियो । कार्यसूचीमा सेवा प्रवाहलाई छरितो, पारदर्शी…
स्रोत कम छ, नागरिकका आवश्यकता धेरै छन्, यस्तो अवस्थामा स्रोतको जोहो गरेर त्यसको कुशल व्यवस्थापनमार्फत आवश्यक खर्च पूरा गर्न, ठूला पूर्वाधार र रोजगारी सिर्जनामा काम गर्नुपर्ने चुनौती छ
साँझको हल्का हावाले काठमाडौं उपत्यकाको आकाशलाई केही शान्त बनाइरहेको थियो। चोकमा भीडभाड क्रमशः पातलिँदै थियो, तर चिया पसलहरूमा बहस अझै बाक्लै थियो। सबै आ–आफ्ना विचार बहसमा देखिन्थे। कसैले निराश भएर भनिरहेको थियो, ‘यो…
काठमाडौँ, चैत १५ गते । सिन्धुपाल्चोक जिल्लाको नुल्थाला खर्क आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर...
सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत शिक्षा क्षेत्रमा केही परिवर्तन ल्याउने लक्ष्य राखेको छ। जसअनुसार सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका…
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणले नेपाली कांग्रेसभित्रको अन्तरविरोध खुला रूपमा सतहमा ल्याएको छ । एउटै घटनामा पार्टीका दुई शक्तिशाली धारले फरक–फरक बाटो रोजेका छन् ।…
शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ।
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू :विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्...
काठमाडौं । सरकारले लगानी बोर्डमा एक महिनाभित्र ‘वान डोर एप्रुभल सिस्टम’ लागू गर्ने तयारी गरेको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका लागि १०० वटा…
काठमाडौं । हिजो शनिबार बिहानै पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज आइतबार प्रहरीले अदालत पेस गर्ने भएको छ । शनिबार अदालत बिदा भएकाले…