काठमाडौं : सरकारले शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको आज बसेको पहिलो बैठकले सरकारका १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो।उक्त सूची आज प्रकाशन भएको हो।
ललितपुर (हाम्रो खेलकुद)- तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४औँ जन्मोत्सवको अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगितामा झापाका शुश्रुत दाहाल च्याम्पियन बनेका छन्। देशभरका १ सय ५० खेलाडी सहभागी…
वैशाख १०–१९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी टोलीले प्रतिस्पर्धा गर्ने एनभीएले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संघले वार्षिक रूपमा आयोजना गर्दै…
कैलाली । नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। जिल्ला सभापति नारायण दत्त भट्टले एक…
स्याङ्जा : नेकपा (एमाले) स्याङ्जाका जनवर्गीय संगठनहरुले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइ गर्न माग गर्दै शनिबार सदरमुकाममा प्रदर्शन गरेका छन्। घटनाको निन्दा गर्दै लोकतन्त्र र कानुनी…
‘उहाँको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो,’ उनले भने, ‘बिहान भर्ना हुँदा मुटुको धड्कन बढे नि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ ।’
काठमाडौँ, चैत १४ गते । आदिवासी कानुन व्यवसायी संघद्वारा आयोजित प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट नवनिर्वाचित आदिवासी प्रतिनिधि सभा सदस्यहरूलाई बधाई तथा...
सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेअनुसार उक्त कार्ययोजना शनिबार सार्वजनिक गरिएको हो।
काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा देखिन थालेको छ । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका विषय, साथै…
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान गरिएको पक्राउविरूद्ध एमालेको आन्दोलन सुरू भइसकेकाले त्यस क्रममा मानवीय क्षति हुन नदिन प्रहरीलाई लाठी मात्र उपलब्ध गराउन उनले आग्रह गरेका हुन्।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी देखिएको छ। उहालाई शनिबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको अस्पताल…
इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर…