काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेर काठमाडौँ प्रहरी परिसर लगिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौं । केपी शर्मा ओलीले आफ्नो पक्राउलाई ‘प्रतिशोधपूर्ण कदम’को रूपमा टिप्पणी गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनासँग जोडिएको आरोपमा शनिबार बिहान प्रहरीले उहाँलाई नियन्त्रणमा लिएपछि उहाँले…
काठमाडौँ । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेतले जानकारी दिएका छन् । ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान…
काठमाडौं : गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान गएको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको…
सिमकोटबाट निस्किँदा बिहानको साढे छ बज्दै थियो । स्थलमार्ग हुँदै सुर्खेतका लागि हिँडियो । साथमा छोरी सहाना र बहिनी सुमित्रा अनि चालक भाइ ओम । एकै दिनमा सुर्खेत पुग्ने इरादा त थिएन ।...
नागरिक अगुवा तथा पूर्वराजदूत नीलाम्बर आचार्यले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको विषय प्रतिशोधपूर्ण भएको बताएका छन् । सामाजिक सञ्जालमा आचार्यले विषय नखुलाई प्रतिशोध र…
अमरराज नहर्कीतनहुँ, चैत १४ गते । सुख्खायाममा नदीमा पानीको बहाव घटेर अधिकांश जलविद्युत् आयोजनाको उत्पादन क्षमता खुम्चिरहेका बेला तनहुँको आँबुखैरेनीस्थित ६९ मेगावाट क्षमताको मर्स्याङ...
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिस कार्यान्यवन गर्ने मन्त्रिपरिषदको निर्णयअनुसार भूतपूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८:३० बजे सचिवालयको बैठक बस्दैछ। उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्।...
१४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन सरकार प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक…
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिवार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसर लगिएको हो…
आजको तीव्र प्रतिस्पर्धात्मक र प्रविधिमुखी युगमा प्रत्येक अभिभावकको चाहना हुन्छ–स्वस्थ, बुद्धिमान, सुसंस्कृत र सक्षम सन्तान जन्मियोस् । के सन्तानको विकास केवल जन्मपछि मात्र सम्भव हु...
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै एमालेले सचिवालय बैठक डाकेको हो । बिहान साढे ८ बजे सचिवालय बैठक बस्ने सचिव महेश बस्नेतले जानकारी दिए । सरकार राजनीतिक प्रतिशोध र…