वडा अटो शोमा लक्ष्मी ग्रुपका आकर्षक अफर सार्वजनिककाठमाडौँनेपालमा हुन्डाई, फोर्थिङ र काइयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वडा अटो शो २०२६ का अवसरमा विशेष र आकर्षक अफरहरू सार्वजनिक गरेको छ । चैत ११ देखि चैत १५ सम्म तालबाराही चोक, लेकसाइड पोखरामा आयोजना हुने…