तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै डा वाग्लेलाई…
तुलसीपुर (दाङ) । नेकपा (एमाले) की केन्द्रीय सदस्य, पूर्वराष्ट्रिय सभा सदस्य एवं लोकप्रिय गायिका कोमल वलीलाई पितृशोक परेको छ। उनका बुवा ललितबहादुर वलीको शुक्रबार आफ्नै निवासमा दुर्घटनामा परी असामयिक निधन भएको हो। घाम…
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप (पिएम कप) मा दोस्रो जित हात पारेको छ। कम योगफलको प्रतिस्पर्धामा सुदूरपश्चिमले कोशी प्रदेशलाई ७ विकेटको सहज नतिजामा हरायो। सुदूरको जितमा हेमन्त धामीको बलिङ…
तपाईंको घरमा ज्येष्ठ नागरिक अर्थात् बाआमा हुनुहुन्छ ? हुनुहुन्छ, भने बाआमाको स्वास्थ्यलाई अझ तन्दुरुस्त बनाउन खानपानमा विशेष ध्यान दिनुपर्छ।बाआमालाई दीर्घायु राख्न पर्याप्त मात्रामा उपयुक्त खानाको आवश्यकता पर्दछ।…
काठमाडौं : काठमाडौंबाट दोलखाको लाप्ची गएको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। शुक्रबार दिउँसोबाट हेलिकोप्टर सम्पर्कविहीन भएको हो। हेलिकोप्टरमा ५ जना सवार रहेको स्रोतले बताएको छ। यसबारे थप जानकारी आउन बाँकी छ।
काठमाडौं : नव नियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न १५ वटा ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि मन्त्रालय पुगेका वाग्लेले पदभार ग्रहण गर्दै १५ ऐन…
काठमाडौं : गत भदौमा काठमाडौ|को सडकमा पानी बाँड्ने स्वयंसेवकका रूपमा देखिएका सुदन गुरुङ आज देशको गृहमन्त्री नियुक्त भए।यो नियुक्तिसँगै, ६ महिनाअघि कतारी मिडिया नेटवर्क ‘अल जजिरा’ ले उनलाई नेपालको ‘भावी प्रधानमन्त्री’ का…
सरकारी सेवा सुविधा नलिने घोषणा गरेका गृहमन्त्री सुदन गुरुङ आफ्नै गाडी चलाएर मन्त्रालयबाट बाहिरिएका छन् । शुक्रबार सिंहदरबारमा कार्यभार सम्हालेपछि मन्त्री गुरुङ आफ्नै गाडी लिएर मन्त्रालयबाट बाहिरिएका हुन् । गुरुङ बा ३२ च…
काठमाडौं । नयाँ प्रधानमन्त्रीमा बालेन्द्र साह नियुक्त भएसँगै सुशीला कार्की निवर्तमान बनेकी छन् । साहले प्रधानमन्त्री पदको शपथपछि उनले अंकमाल गर्दै आत्मीयता दर्शाइन् । शपथ ग्रहण समारोहपछि कार्कीलाई केही सञ्चारकर्मीले…
चन्द्र पन्दाक ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध्या...
नवनियुक्त्त ऊर्जामन्त्री श्रेष्ठले विद्युत् व्यापार र पीपीए खुलाउन निजी क्षेत्रको दबाब तथा सिचाइँसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको ढिलाइजस्ता पुराना समस्यासँग जुध्नुपर्नेछ ।
पाकिस्तानी प्रधानमन्त्री शरिफले नेपालसँग पाकिस्तानको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बनेको मन्त्रिपरिषदमा दीपक कुमार साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । संयोग यस्तो परेको छ कि उनले पूर्वश्रममन्त्री शरतसिंह भण्डारीलाई चुनावमा…
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै तीन निर्णय गरेका छन् । उनले अर्थतन्त्रमा संरचनात्मक सुधारका कदम चाल्ने भन्दै पदभार ग्रहणलगत्तै मुलुकको आर्थिक अवस्था सुधार्न र निजी क्षेत्रको…
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे हाे । सभापति थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह एवं मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई…
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारकी निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्। प्रधानमन्त्री पदबाट बिदा भएलगत्तै उनले शाहलाई बधाई दिँदै शुभकामना व्यक्त गरेकी हुन्।…