चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।...
एमआरआईलगायत अत्याधुनिक सेवा सुरु । अस्पतालले आगामी शैक्षिक सत्रबाट सीटीईभीटी तथा विश्वविद्यालयका नर्सिङलगायतका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ।
काठमाडौं । भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएको हिंसात्मक प्रदर्शन र त्यसले निम्त्याएको जनधनको क्षतिको छानबिन गर्न गठन गरेको उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन विभिन्न कुरा समावेश गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष…
काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा…
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको बैठकमा…
काठमाडाैं । नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।बुधवार बसेको पार्टी केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले…
११ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले बुधबार…
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो तय गरिएको छ। बिहीबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताए। शपथ ग्रहण कार्यक्रम…
चितवन । नेपाल प्रहरीका पूर्व कर्मचारीले पुलिस स्कुल सञ्चालन एवं व्यवस्थापनबारे सुझाव दिएका छन् । पुलिस स्कुल शान्तिपुर चितवनले आज आयोजना गरेको पूर्वप्रहरी कर्मचारीसँगको छलफलमा कार्यक्रममा उनीहरूले विद्यालयले शैक्षिक…
ढोरपाटन (बागलुङ) । बागलुङमा चालु आर्थिक वर्षको नौ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार नगर्दा समुदायमा सङ्क्रमण फैलिएसँगै मृत्युदर पनि बढ्को…