मोबाइल नेटवर्क नहुँदा र इन्टरनेट सेवा कमजोर भएका कारण सरकारी सेवाका लागि सञ्चालन गरिएका अनलाइन प्रणाली नचलेको र अनलाइन प्रणालीमा डाटा प्रविष्ट गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले बताए ।
पर्वत। पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आज दिउँसो मृत्यु भएको हो । घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा…
बाजुरा, चैत १० गते । जिल्लामा पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले आज सो तथ्याङ्...
एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न…
एजेन्सी : इरानसँग जारी युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिमा विरोधाभास देखिएका छन्। उनले कहिले कूटनीतिक माध्यमबाट समस्या समाधान हुने त कहिले कडा सैन्य कारबाही गर्ने मिश्रित अभिव्यक्ति दिँदै छन्।गत…
लक्ष्मी तिमिल्सेनाजमुनाह, चैत १० गते । नेपालको घरजग्गा (रियल एस्टेट) क्षेत्रलाई व्यवस्थित र संस्थागत बनाउने सरकारी नीति अनुरूप बाँकेको नेपालगञ्जमा दुईवटा कम्पनीले औपचारिक रूपमा घरज...
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ । काठमाडौँमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ । जल…
बाजुरामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले सो तथ्याङ्क सार्वजनिक गरेको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार…
काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिता हुने भन्दै हल्ला फैलाइएको भन्दै ध्यानाकर्षण गराएका छन् । घिसिङले मंगलबार साँझ फेसबुकमार्फत नेपालको संविधानअनुसार गैरसांसद…
सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय अनिल चौधरी र लहान नगरपालिका–१ भाइरलबावा टोल घर भई…
विराटनगर। नेपालमा आएका सबैजसो बहुराष्ट्रिय कम्पनीले आयातित कच्चापदार्थबाट आफ्नै अन्तर्राष्ट्रिय ब्रान्डका वस्तु उत्पादन गरेर निर्यात र आन्तरिक विक्री गरिरहेका छन्। तर एक बहुराष्ट्रिय कम्पनीले नेपालमै उत्पादित कृषिजन्य…
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय अनिल चौधरी र लहान नगरपालिका–१ भाइरलबावा टोल घर भई हाल गोलबजार–४ निपानेस्थित ससुराली घरमा बस्दै आएका ३३ वर्षीय बलिराम महतो रहेका छन् ।