पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु१० चैत, पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित कालीगण्डकी किनारमा जिप दुर्घटनमा हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ । जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल…