काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको…
नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८० किमि पश्चिम आकाशमा दुवै विमान एकापसमा जुध्दा भएको दुर्घटनामा ३ सय ५१ यात्रुको मृत्यु भएको थियो । १५ हजार फिट उचाइमा जुधेका विमानमा आकाशमै आगो लागेको थियो ।
वीरगन्ज : पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद सुशीलकुमार कानुले अब सरकारी कार्यालयहरूमा बिचौलिया र ठेकेदारहरूको ठेकेदारी नचल्ने बताएका छन्। सोमबार वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको पर्साका चारै क्षेत्रमा…
बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ । माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन…
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले समाजमा महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाज निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार चैत १२ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मनिष झाले…
बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित…
काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमा प्रकरणमा कानुनविपरीत कार्य भएको ठहर गर्दै एक पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित चार संस्थामाथि कारबाही गरेको छ । प्राधिकरणले नेपाल पुनर्बिमा…
दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका–२ रानीपुरका ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेलापरेको…
काठमाडौँ, चैत ९ गते । नेपालमा डढेलो नियन्त्रण केवल सरकारी प्रयासले मात्र सम्भव नहुने सरोकारवालाले बताएका छन् । डढेलो सचेतना सप्ताहका अवसरमा आज यहाँ आयोजित ‘डढेलो नियन्त्रणमा प्रभाव...
इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा विस्थापन शिविरमा भोकमरीका कारण एक हजार ३०० भन्दा बढीको मृत्यु भएको एक स्थानीय अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएको छ। अफ्रिकी सङ्घको अनुमानअनुसार सन् २०२० देखि…
काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बम ले आफूमाथि उठेका आरोपबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छन् । केही दिनअघि काठमाडौँको माइतीघरमा आफूमाथि आफ्नै उमेर समूहका घाइते आन्दोलनकारीहरूले प्रश्न उठाएको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। यही चैत १२ गते दिनको ४ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता मनीष झाले जानकारी…
सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको छ । विकासका लागि छुट्याइएको रकमको ठूलो हिस्सा खर्च हुन नसक्दा समग्र प्रगति प्रभावित बनिरहेको छ । आर्थिक वर्ष सकिन एक…
बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर आज साँझ मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–४ कर्राचोक नजिकै समितपथस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा खसेर मकवानपुर राक्सिराङ…