वीरगञ्ज, वैशाख ४ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरगञ्जस्...
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले एक खेल पनि नहारी उपाधि हात पारेको हो । वीरगञ्ज शुक्रबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम…
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश आमनेसामने हुँदैछन् । नारायणी रंगशालामा बिहान ९ बजे सुरु हुने…
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज (शुक्रबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खेल वीरगञ्जस्थित नारायणी रंगशालामा बिहान ९ बजे शुरू हुनेछ । लिग चरणको खेलपछि तालिकामा…
काठमाडौं : आठौं संस्करणको प्रधानमन्त्री कपको उपाधिका लागि विभागीय टोली आर्मी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। लगातार ७ पटक फाइनल खेलेको त्रिभुवन आर्मी क्लबले पहिलो पटक प्रदेशको टोली सुदूरपश्चिमसँग उपाधिका…
एपिएफका आसिफले चार शतक र अर्जुन कुमालले तीन शतक बनाएका छन्। यस संस्करणमा अर्जुन, आसिफ र विनोद सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष तीन स्थानमा छन्। अर्जुनले ४९८ रन, आसिफले ४५७ र विनोदले ४०२ रन बटुलेका छन्।...
काठमाडाैं । आसिफ शेखको कीर्तिमानी दोहोरो शतकमा एपिएफ क्लबले मधेश प्रदेशलाई पराजित गरेसँगै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम फाइनलमा प्रवेश गरेकाे छ। त्रिभूवन आर्मी क्लब यसअघि नै…
सन् २०१७ बाट सुरु भएको पीएम कपमा हालसम्म कुनै पनि प्रादेशिक टोली फाइलनमा पुग्न सकेको थिएन । हालसम्मका संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)को वर्चश्व रहँदैआएको थियो ।
जनकपुरधाम : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको जितसँगै फाइनल खेल्ने टिमको टुङ्गो लागेको छ । प्रत्येक टिमले ९/९ वटा खेल खेल्ने तालिका रहेकोमा आजको खेलमा मधेश…
वीरगन्ज : विभागीय टोली एपीएफ क्लबले मधेस प्रदेशलाई पराजित गरेसंगै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वीरगन्जस्थित नारायणी मैदानमा सोमबार एपीएफ ७४ रनले…
आशिफ शेखको कीर्तिमानी दोहोरो शतक प्रेरित एपीएफले मधेश प्रदेशलाई ७४ रनले हराएसँगै मधेशको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ भने सुदुरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ।
काठमाडौँ, चैत ३० गते । विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जनकपुरमा सोमबार भएको खेलमा...
काठमाण्डाै – सुदूरपश्चिम प्रदेश पहिलो पटक प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको खेलमा एपीएफ क्लबले मधेश प्रदेशलाई हराएसँगै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । अब सुदूरपश्चिमले फाइनलमा…
एकदिवसीय प्रधानमन्त्री कप २०२६ को फाइनलमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब प्रवेश भएका छन् । आर्मी तालिकाको शीर्ष तथा सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश भएका हुन् । सुदूरपश्चिम पहिलो पटक पिएम कपको…