पुलिसलाई हराउँदै मधेश प्रदेश जय ट्रफीका लागि छनोटकाठमाण्डाै – नेपाल पुलिस क्लबलाई हराउँदै मधेश प्रदेश जय ट्रफी एलिट कप क्रिकेटका लागि छनोट भएको छ । योसँगै शीर्ष ६ मा रहेर जय ट्रफी खेल्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश, एपीएफ…