सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताएका थिए।...
ठाकुरप्रसाद आचार्यम्याग्दी, वैशाख ४ गते । म्याग्दीको बेनीसँग नजिकै रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा अवस्थित गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गर...
काठमाडौं । प्रादेशिक क्रिकेट संघ गण्डकी र अष्ट्रेलियाको मेलबर्नस्थित भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआइटी) बीच क्रिकेट विकासका लागि प्रायोजन सम्झौता सम्पन्न भएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार बुधबार…
गण्डकी प्रादेशिक क्रिकेट संघ र अस्ट्रेलियाको मेलबर्नस्थित भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच क्रिकेट विकासका लागि सम्झौता भएको छ । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल र भिक्टोरियन इन्स्टिच्युट…
काठमाण्डौ - आज कोशी, बागमती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा तथा…
२ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेश जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ । बुधबार भएकाे आर्मीसँगको खेलमा १ विकेटले पराजित भए पनि लुम्बिनी शीर्ष ६ मा परेको हो । लुम्बिनीसँगै नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको समान ९ अंक…
फडिन्द्र अधिकारीलेखनाथ, वैशाख २ गते । गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिनुभएको छ । नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित क...
पोखरा : गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् परिवर्तन भएको छ । एमाले र कांग्रेसको गठबन्धन सरकारमा दुवै दलबाट ४–४ जना नयाँ मन्त्री थपिएका हुन् । उनीहरूलाई गण्डकी प्रदेश प्रमुख डिल्ली भट्टले बुधबार मध्याह्न शपथ गराएका छन्…
काठमाडाैं । गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरुहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । यसअघि मुख्यमन्त्री सुरेन्द्र…
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका हुन् ।…
गण्डकी प्रदेश सरकारका अधिकांश मन्त्री आज फेरिँदै छन्।गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले नेपालखबरलाई दिएको जानकारीअनुसार एमाले र कांग्रेस गठबन्धनको सरकारमा रहेका सबैजसो मन्त्री फेरिँदै छन्।मन्त्री…
गण्डकी प्रदेश मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने भएको छ।फेरिएका मन्त्रीहरूलाई केही बेरमै शपथ खुवाइँदै छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयका अनुसार एमाले र कांग्रेस गठबन्धनको सरकारमा रहेका सबैजसो…
काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।…
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी र…