बागमती स्वीट्स उद्योगमा सिलबन्दी४ वैशाख, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंस्थित बागमती स्वीट्स प्रालिमा सिलबन्दी गरेको छ। विभागले उत्पादन र बिक्रीमा रोक लगाउन दिएको निर्देशनलाई कम्पनीले अटेर गरेपछि बिहीबार उद्योग नै सिलबन्दी…