विद्युत प्राधिकरणले ल्याउँदै ‘एआई साथी’ एपनेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी रुपमा अघि बढाउन ‘एई साथी’ एप ल्याउन लागेको छ। प्राधिकरणले प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीति अनुसार…