काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चैत १३ गतेका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन प्रक्रिया फेरि विवादमा परेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्को स्वीकृतिबिना साधारणसभा र निर्वाचनसम्बन्धी…
काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल काठमाडौंमा रहेको माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । फाइनल खेल माथिल्लो मूलपानी मैदानमा हुने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी…
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमीस्थित डाइनामिक स्केट क्लबको आयोजनामा आगामी शनिबार डाइनामिक कप इनलाइन स्केटिङ प्रतियोगितामा हुने भएको छ । मंगलबार आयोजक क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।…
काठमाडौं । आगामी सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपलाई लिएर विश्व फुटबलमा नयाँ चिन्ता देखिएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको प्रतियोगिता सुरु हुने समय नजिकिँदै जाँदा मध्यपूर्वमा…
काठमाडौं । ग्रासरुट फुटबलको प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्दै आउनुभएका सुवास न्यौपाने नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनको अध्यक्षमा मनोनीत हुनुभएको छ । विद्यालयस्तरमा खेलकुद विकास र विद्यार्थीहरूलाई खेलतर्फ आकर्षित गर्ने…
कोलम्बो । श्रीलंका क्रिकेटले दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर तथा अनुभवी प्रशिक्षक ग्यारी किर्स्टेनलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । श्रीलंका क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै…
ढाका । फिफा महिला विश्वकपको १०औँ संस्करणमा पुग्ने बंगलादेशको चुनौती समाप्त भएको छ । एएफसी एसियन कपमा लगातार तेस्रो हार बेहोर्दै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको हो । एसियन कपबाट बाहिरिएसँगै बंगलादेशको सपना समाप्त भएको…
एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले टी-२० विश्वकप जितेको भारतीय टोलीलाई एक अर्ब ३१ करोड भारतीय रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । यो रकम सन् २०२४ को एक अर्ब २५ करोडभन्दा ६ करोड बढी हो । भारतले गत…
२६ फागुन, काठमाडौं । जोनाथान कान्टिलाको ह्याट्रिक मदतमा मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा मंगलबारबाराको नव जन जागृति युवा क्लबलाई ४-० ले पराजित गरेको छ । लिगमा सातौं जित हासिल गरेको मछिन्द्र शीर्ष स्थानमा समेत…
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार सुरु लिगको उद्घाटन खेलमा आर्मीले केभीसी हाउन्ड्सलाई १०७–७९ स्कोरले पराजित गरेको हो ।
२६ फागुन, चितवन । नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ । नदी, साहस र पर्यटनको संगम…
२६ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले वियजी सुरुवात गरेका छन् नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा मंगलबारदेखि सुरु…
काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबलाई २–० ले पराजित गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा मनाङलाई जित दिलाउन शाईरब लो तामाङ र सुमित मल्लले समान एक गोल गरे ।…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र फुटबल खेलाडी संघबीच लामो रस्साकस्सीपछि ए डिभिजन लिग हजाभन्दा बढी दिनपछि मैदानमा फर्कने भएको छ।मंगलबार एन्फा र खेलाडी संघले यस विषयमा सम्झौता गर्दै ए डिभिजन लिगको मिति टुंगो…
नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजको संयुक्त आयोजनामा भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी छन् ।
२६ फागुन, काठमाडौं । नेपाल फुटबल क्लब संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। सहिद स्मारक लिग खेल्ने क्लबहरूले एन्फाको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुटबल प्रशासन…
राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । खेलको ४९औँ मिनेटमा…
आउँदो शनिबार हुने प्रतियोगितामा पुरुष/महिलातर्फ विभिन्न उमेर समूहमा करिब ५ सय खेलाडीको प्रतिस्पर्धा गर्ने आयोजक डाइनामिक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।