काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एल्चेमाथि शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलको सुरुवादेखि नै आक्रामक देखिएको रियलले एल्चेमाथि ४–१ गोल अन्तरको जित निकालेको हो । रियलको जितमा…
एजेन्सी – म्यानचेस्टर सिटी प्रिमियर लिगमा वेस्ट ह्यामसँग १-१ को बराबरीमा रोकिएको छ। यो नतिजासँगै सिटी शीर्षस्थानको आर्सनलभन्दा ९ अंकले पछि परेको छ। लण्डन स्टेडियममा भएको खेलमा सिटीले ३१औँ मिनेटमा अग्रता लिएको थियो।…
एजेन्सी- १६ वर्षका म्याक्स डाउमनले प्रिमियर लिग इतिहासकै सबैभन्दा कान्छो गोलकर्ताको कीर्तिमान बनाएका छन्। डाउमनको पनि गोलको मद्दतमा आर्सनलले एभर्टनलाई २-० ले हराएको छ। खेल बराबरीतर्फ जाँदै गरेको अवस्थामा आर्सनलले अन्तिम…
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा शनिबारको पहिलो खेल गोल्डेन गेट इन्टरनेसनल क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा गोल्डेन गेटले केभिसी हाउण्ड्लाई…
काठमाडौं (हाम्रो खेलकुद ) – चार दशक भन्दा लामो समययता नियमित चेस खेल्दै आएका नवीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । हिमालयन चेस एकेडेमीले आफ्नो दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार…
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग चैत ३० देखि सुरु गर्ने घोषणा गरेपछि नेपाली फुटबल वृत्तमा नयाँ बहस सुरु भएको छ । एन्फा र नेपाल फुटबल खेलाडी संघबीच भएको सम्झौतापछि दुई दिनदेखि…
काठमाडौं । बेलायतमा रहेका नेपाली समुदायबीच बास्केटबल खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित पाँचौं संस्करणको ‘ए स्टार नेपाल बास्केटबल लिग २०२६’ आज (आइतबार) बाट सुरु हुँदैछ । प्रतियोगिता नेपाल बास्केटबल युकेको…
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ अन्तर्गत सम्पन्न खेलमा सोलो बास्केटबल र प्लेबक्स एरेना विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार साँझ सम्पन्न खेलमा सोलो बास्केटबलले रोयल…
लाहोर । दोस्रो एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानले बंगलादेशलाई १२८ रनले पराजित गरेको छ । यो जितले तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । तेस्रो तथा निर्णायक खेल मार्च १५ मा मिरपुरमा खेलिनेछ । ढाकाको शेर-ए-बंगला…
नयाँदिल्ली । भारतमा क्रिकेट खेल्ने महिलाहरूको संख्या द्रुत गतिमा बढेको एक तथ्यांकले जनाएको छ । नयाँ सर्वेक्षणअनुसार, २०२० देखि १४ राज्यहरूमा महिला सहभागिता दोब्बर भएको हो । बिबिसी र कलेक्टिभ न्युज रूमद्वारा गरिएको…
३० फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तर्गत शनिबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र नव जन जागृति युवा क्लबले १-१ गोलको बराबरी…
३० फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत शनिबार भएको पहिलो खेलमा गोल्डेनगेट ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको…
३० फागुन, काठमाडौं । चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । हिमालयन चेस एकेडेमीको दोस्रो बार्षिकोत्सवको अवसरमा शनिबार तन्डुकारलाई उक्त अवार्ड…
३० फागुन, काठमाडौं । सन्तोषी श्रेष्ठ र निर्मला केसीले पिंक केयराथनको उपाधि जितेका छन् । सन्तोषीले २१.१ किलोमिटर हाफ म्याराथन र निर्मलाले १० किलोमिटर दौड जितेकी हुन् । धादिङकी सन्तोषीले १ घन्टा २१ मिनेट ११ सेकेन्डमा दौड…
३० फागुन, काठमाडौँ । आइची नागोया एसियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका कामना गर्दै शनिबार ‘एसियन गेम्स फर रन’ आयोजना भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आयोजना…
३० फागुन, भक्तपुर । प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पीड च्याम्पियनसीप शनिबार भक्तपुरको गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कुलमा सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर तथा सिनियर विद्याका खेलाडीको सहभागिता रहेको थियो । सो…