मेक्सिको अशान्त, विश्वकप प्रभावित हुनेडरमेक्सिको सिटी । मेक्सिकोका सबैभन्दा शक्तिशाली र खोजिएका लागूपदार्थ तस्करमध्येका एक नेमस्यो ओसेग्वेरा सेर्भान्टेस, जो ‘एल मेन्चो’ उपनामले चिनिन्छन्, सुरक्षाकर्मीको कारबाहीमा मारिएपछि मेक्सिकोभर हिंसाको डढेलो सल्किएको छ…