आसामी बाँदर केवल दुर्लभ प्रजाति मात्र होइन; नेपालको वन–पारिस्थितिक सन्तुलनको मौन संकेतक पनि हो । यसलाई सही रूपमा चिन्ने, बुझ्ने र जोगाउने जिम्मेवारी राज्य, अनुसन्धानकर्ता र आमनागरिक सबैको साझा दायित्व हो ।
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले गत सोमबार फेसबुकमा लेखे, ‘मेरा सम्बन्धमा फेसबुकमा आएका विषयलाई सूचना मानी सम्बन्धित निकायबाट छानबिन होस्, म पूरा सहयोग गर्न तयार छु। कृपया छानबिनको नतिजा पनि…
सबैले बुझेको एउटै कुरा चाहिँ के हो भने अदालतले दोषी भने पनि या नभने पनि कतिपय नेताहरू जनताको मनको भ्रष्टको सूचीमा परेका छन् । छानबिन समिति या अख्तियार या आयोगहरूले कतिपय नेताहरूलाई दोषी करार गर्न नसकेको भए तापनि आम…
‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ले ‘युरो-६’ लाई अंगीकार गरे पनि हाल सडकमा गुडिरहेका ठुलो संख्याका सवारी साधनले गर्ने उत्सर्जन चुनौतीको विषय बनेको छ।...
‘मेरो टोपी कैलाशको शिर जस्तो हिमाली भीर जस्तो कहिल्यै पनि झुक्न नजान्ने कहिल्यै पनि रुक्न नमान्ने मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो । गोपाल योञ्जनका यी शब्द लिँदै गर्दा टोपी दिवसको कुनै सन्दर्भ नै त्यसबेला…
काठमाडौं । पुस्तक ‘गणतन्त्रबाट स्वतन्त्र’ पाठकमाझ आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीबाट उक्त पुस्तक सार्वजनिक गरिएको हो । एकान्त शर्मा नामबाट परिचित अक्षय अधिकारीले लेखेको पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानका…
काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी छन्। उनले जनताको चाहना बलियो नयाँ शक्ति रहेको उल्लेख गर्दै त्यसका लागि पहल गर्ने सबैलाई धन्यवाद र बधाई दिएकी हुन्। साथै आफू व्यक्तिगत…
सिन्धुली, पुस १६ गते । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढ...
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले शान्ति, समृद्धि र स्थायित्व मुलुकको साझा लक्ष्य भएको उल्लेख गर्दै राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको एकताबिना त्यो लक्ष्य हासिल गर्न नसकिने बताएका छन् ।
सिन्धुली– ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढिमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढिको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण…
राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस र नेकपा एमालेले देशमा सुशासन कायम गर्न नसक्ने टिप्पणी गरेका छन् ।
पार्टी समायोजनको विषय, संविधानको स्वीकार्यता, संघीयता र धर्म निरपेक्षताबारे पनि रास्वपाले प्रस्ट प्रतिबद्धता जाहेर गर्नुपर्ने र त्यो कुरा लिखित सम्झौतामै उल्लेख हुनुपर्नेबारे छलफल...