आमा–बुबासँगको अविस्मरणीय पञ्चकोशी तीर्थयात्रादैलेख खस सभ्यता, शैव परम्परा र पुरातन आस्थाको केन्द्र । यही जिल्लाको काखमा अवस्थित पञ्चकोशी तीर्थ क्षेत्र केवल धार्मिक गन्तव्य मात्र होइन, आत्मिक शान्ति र जीवनबोधको यात्रा पनि हो । पञ्चकोशी अन्तर्गत पर्ने प्रत्येक स्थल…