इ कमर्श प्लेटफर्मको सहयोगले ग्राहकलाई उनीहरूले खोजेका सामान आफ्नै दैलोमा प्राप्त त भइरहेका छन् तर यसले उनीहरूको किनमेल सम्बन्धी गोप्य तथा अनौठा आनीबानी समेत उदांगो हुन थालेका छन्। भारतमा खुद्रा सामान विक्री तथा डेलिभरी…
काठमाडौं– नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद गरिएको छ । एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट…
नेपालमा तालतलैया प्रशस्त छन् । प्राकृतिक र मानव निर्मित तालतलैया देशकै सुन्दर सम्पदा हुन् । यिनको संरक्षण तथा संवर्धनबाट पर्यटन प्रवर्धन गर्न सकिन्छ । पर्यटकीय राजधानी पोखरा तालैता...
आँखाको सुन्दरता बढाउन आईलाइनरको महत्त्वपूर्ण भूमिका हुन्छ । सही तरिकाले लगाइएको आईलाइनरले आँखालाई आकर्षक र भावपूर्ण देखाउँछ । अहिले आईलाइनरमा पनि विभिन्न प्रकारका लुक्स दिन सकिन्छ ।
राम्रो पक्ष, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले डिजिटल स्पेसमा क्रान्ति ल्यायो । नराम्रो पक्ष, एआईको चरम दुरुपयोग हुन थाल्यो । गलत जानकारी दिन, भीड भड्काउन अथवा घटनालाई बङ्ग्याउन नेपाली डिजिटल स्पेसमा एआईलाई प्रयोग गर्न…
क्रिसमस भन्ना साथै धेरैको दिमागमा झिलिमिली बत्तीले सजिएको क्रिसमस ट्री, सान्ता क्लज अथवा सुन्दर उपहारहरूको चित्र आउन सक्छ । औद्योगिक क्रान्तिअघिसम्म मान्छेहरूले बिरुवाका हाँगाबाट क्रिसमस ट्री बनाउने गर्थे । तेल र…
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव, पूर्वआईजीपी र काठमाडौंका पूर्वप्रजिअको भ्रमण फुकुवा गरेको छ । आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै स्थानहद फुकुवा गरेको जानकारी गराएको हो ।
काठमाडौँ। हिमाली भेगका अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित सिर्जनात्मक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा विशेष सम्मेलन आयोजना गरिएको छ । अरनिको समाजको आयोजना भएको सो सम्मेलनमा नेपालको हिमाली क्षेत्र तथा…
आजको डिजिटल युगमा बालबालिकालाई डिजिटल डिभाइसबाट पूरै टाढा राख्न सम्भव छैन । मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटर बालबालिकाको दैनिकीको हिस्सा बनिसकेका छन् । अनलाइन कक्षा, शैक्षिक सामग्री, गेम, मनोरञ्जनका नाममा…
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की…
पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौँ पर्वत महोत्सवमा अहिलेसम्मकै ठूलो पुरस्कार राशी राखेर राष्ट्रिय स्तरको खुला लोक दोहोरी गीत प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु १,३३,३३३, द्वितीय…
काठमाडौं । सरकारले विदेशी पर्यटकको निगरानी गर्ने अनलाइन प्लेटफर्म तयार पारेको छ । अब पर्यटन भिसामा नेपाल प्रवेश गर्ने पर्यटक अध्यागमन प्रवेश गरेलगत्तैबाट सार्वजनिक निगरानीमा पर्ने भएका छन् । अध्यागमन विभागले नेपाल भ्रमण…
मुस्ताङ। माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही…