Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
गृहपृष्ठतपाईंको लागिसमाचाररेडियोविनिमयनिर्वाचनखेल
गृहपृष्ठसमाचाररेडियोविनिमयनिर्वाचनखेल
सेटिङ
भाषा
थीम
हाम्रो बारेमास्रोतहरूसम्पर्कगोपनीयतासर्तहरू
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

गृहपृष्ठसमाचारतपाईंको लागिरेडियोस्थानीय
सबैराजनीतिखेलकुदअन्तर्राष्ट्रियव्यापारमनोरञ्जनप्रविधिस्वास्थ्यजीवनशैलीविचारस्थानीय

स्वास्थ्य

पृष्ठ 192

चार दशकको अड्को फुक्यो : लहान अस्पताल अब सय शैय्यामा विस्तार हुने
Nagarik NewsNagarik News
चार दशकको अड्को फुक्यो : लहान अस्पताल अब सय शैय्यामा विस्तार हुने

मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले अस्पतालको हकभोगमा रहेको जग्गा रजिस्ट्रेसनका लागि लाभकरबापत लाग्ने एक करोड ३४ लाख ९५ हजार ९५९ रुपैयाँ छुट दिने निर्णय गरेको हो।...

16 Dec
दुई नेपाली विद्यार्थीले पूर्णछात्रवृत्तिमा उज्वेकिस्तानमा एमबीबीएस पढ्न पाउने
Nagarik NewsNagarik News
दुई नेपाली विद्यार्थीले पूर्णछात्रवृत्तिमा उज्वेकिस्तानमा एमबीबीएस पढ्न पाउने

परीक्षा चिकित्सा शिक्षा आयोग (एमइसी)मा आधारित प्रश्नमार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस, ललितपुरमा सञ्चालन हुने घिमिरेले जानकारी दिइन्।...

14 Dec
डेंगी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा
Nagarik NewsNagarik News
डेंगी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा

जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेंगी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ।...

14 Dec
सुर्तीजन्य महामारी: पाँच वर्षमै दोब्बर भयो मृत्युदर
Nagarik NewsNagarik News
सुर्तीजन्य महामारी: पाँच वर्षमै दोब्बर भयो मृत्युदर

नेपालमा जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा रहेको सुर्तीजन्य पदार्थको सेवन र यसबाट हुने क्षतिको कहालीलाग्दो तस्बिर सार्वजनिक भएको छ।...

13 Dec
कर्णालीले सुरु गर्यो एमएस शल्य चिकित्साको अध्ययन
Nagarik NewsNagarik News
कर्णालीले सुरु गर्यो एमएस शल्य चिकित्साको अध्ययन

लामो समयदेखि स्वास्थ्य सेवा र शिक्षामा संरचनात्मक अभाव भोग्दै आएको कर्णालीमा शल्य चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएको छ।...

13 Dec
सुर्तीजन्य पदार्थले हुने मृत्यु पाँच वर्षमा दोब्बर
Nagarik NewsNagarik News
सुर्तीजन्य पदार्थले हुने मृत्यु पाँच वर्षमा दोब्बर

यो तथ्याकं पाँच वर्षको अवधिमा करिव दोब्बर देखिएको हो । यो संख्यामा हुने मृत्यु लाग्ने रोगमा हुने उपचारको खर्च मात्र १२ अर्व २० करोड रुपैयाँ खर्च हुन्छ ।...

12 Dec
'मलाई मर्छु जस्तो लागेको थियो': जीन थेरपीले रगतको 'निको नहुने' क्यान्सर निर्मूल पार्यो
BBC NepaliBbc Nepali
'मलाई मर्छु जस्तो लागेको थियो': जीन थेरपीले रगतको 'निको नहुने' क्यान्सर निर्मूल पार्यो

निको नहुने क्यान्सरबाट पीडित भएका ११ बिरामीमध्ये सात जना जीन थेरपीपछि रोगमुक्त भएको एउटा अनुसन्धानले देखाएको छ।

10 Dec
विश्व इतिहासमा आजः डिसेम्बर ९ का प्रमुख घटनाक्रम
Nagarik NewsNagarik News
विश्व इतिहासमा आजः डिसेम्बर ९ का प्रमुख घटनाक्रम

विश्व स्वास्थ्य संगठनले डिसेम्बर ९ मा बिफर रोगलाई आधिकारिक रूपमा विश्वबाट उन्मूलन भएको घोषणा गरेको थियो।...

09 Dec
अन्यौलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान: उपकुलपति छैनन, निमित्त पनि चयन भएन
Nagarik NewsNagarik News
अन्यौलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान: उपकुलपति छैनन, निमित्त पनि चयन भएन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले राजीनामा दिएको झण्डै दुई महिना पुग्नै लाग्यो ।...

08 Dec
स्वर जस्तोसुकै भए पनि गाउँदा स्वास्थ्यमा अनेकौँ फाइदा
BBC NepaliBbc Nepali
स्वर जस्तोसुकै भए पनि गाउँदा स्वास्थ्यमा अनेकौँ फाइदा

गाउँदा आफूलाई मात्र आनन्द हुने होइन यो त अरूसँग घुलमिल गर्ने सूत्र पनि हुन सक्छ। त्यसबाहेक गाउने मानिसको स्वास्थ्य बलियो हुन्छ र ऊ भावनात्मक रूपमा फुर्तिलो हुन सक्छ।

05 Dec
आफ्नै पाद सुँघ्नुका रहस्यमयी फाइदा! वैज्ञानिक पनि चकित
Nagarik NewsNagarik News
आफ्नै पाद सुँघ्नुका रहस्यमयी फाइदा! वैज्ञानिक पनि चकित

अध्ययनका लागि वैज्ञानिकहरूले अल्जाइमर रोग लागेजस्तो बनाइएका मुसालाई यो ग्यास बोकेर बिस्तारै छोड्ने खोप दिए।...

05 Dec
१२ वर्षको उमेरभन्दा पहिले स्मार्टफोन प्रयोग गर्ने बालबालिकामा डिप्रेसन र मोटोपनको जोखिम
Nagarik NewsNagarik News
१२ वर्षको उमेरभन्दा पहिले स्मार्टफोन प्रयोग गर्ने बालबालिकामा डिप्रेसन र मोटोपनको जोखिम

फिलाडेल्फियाको बाल अस्पतालका बाल तथा किशोर मनोचिकित्सक तथा अध्ययनका प्रमुख लेखक डाक्टर रान बर्जिलेले अभिभावकहरूलाई बच्चाहरूले आफ्नो पहिलो स्मार्टफोन प्राप्त गर्ने उमेरलाई पछि सार्न सुझाव दिएका छन्।...

03 Dec
प्रदूषणको प्रभाव
Nagarik NewsNagarik News
प्रदूषणको प्रभाव

अहिले फेरि मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकामा प्रदूषणको प्रभाव वृद्ध, बालबालिका र संवेदनशील स्वास्थ्य भएका व्यक्तिमा पर्न थालेको छ।...

03 Dec
एआई नर्सिङ रोबोटले स्वास्थ्यकर्मीको अभाव टार्न सक्लान ?
Nagarik NewsNagarik News
एआई नर्सिङ रोबोटले स्वास्थ्यकर्मीको अभाव टार्न सक्लान ?

बिरामीलाई औषधि पुर्याउने र वार्डमा बाटो देखाउने कार्य यी रोबोटले गर्ने गर्दछन् ।

14 Sept
‘सगरमाथा संकटमा छ, बचाऔं’
Nagarik NewsNagarik News
‘सगरमाथा संकटमा छ, बचाऔं’

नेपालका हिमालको स्वास्थ्य राम्रो छैन। हिमाल शृंखलाको स्वास्थ्य समयसँगै साँच्चै खस्कँदै गएको छ।...

17 Apr
त्यो युद्धमा मरें, यो युद्धमा बाँचें
Nagarik NewsNagarik News
त्यो युद्धमा मरें, यो युद्धमा बाँचें

सिन्धुली झाँगाझोली घर भएकी सावित्रीले सानैदेखि दुःख झेल्नुपर्यो। सानैमा आमाको मृत्यु भयो। बुबा रोगी भएकाले सानो भाइलाई हुर्काउने जिम्मा उनैमा थियो।...

25 Jan
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)
Nagarik NewsNagarik News
वैदेशिक रोजगारीले जन्माएका अनिच्छित आमाहरू-क (भिडियोसहित)

काम गर्न बसेकै घरमा उनले बालिकालाई जन्म दिइन्। उनलाई एक महिनाजति अस्पताल राखियो। त्यसपछि उनलाई थुनामा लगियो।...

04 Jan
किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)
Nagarik NewsNagarik News
किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)

एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।...

27 Sept
मुटुरोग विशेषज्ञसँग मायाका कुरा
Nagarik NewsNagarik News
मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।...

22 Sept
विकासको रथ तान्दै भक्तपुर | नागरिक नायक २०८०
Nagarik NewsNagarik News
विकासको रथ तान्दै भक्तपुर | नागरिक नायक २०८०

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरेको छ । मेयर प्रजापति आफ्नो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र…

28 Apr
अघिल्लो पृष्ठपृष्ठ 192अर्को पृष्ठ

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • बालेन शाह
  • केपी शर्मा ओली
  • प्रतिनिधि सभा
  • सर्वोच्च अदालत
  • रमेश लेखक
  • डोनाल्ड ट्रम्प
  • त्रिभुवन विश्वविद्यालय
  • दीपक खड्का
  • स्वर्णिम वाग्ले
  • शेयर बजार

लोकप्रिय समाचार

1

संविधान संशोधन बहसपत्र तयार गर्न असिम शाहको संयोजकत्वमा समिति गठन

Lokaantar·30 Mar
2

महेश बस्नेतविरुद्ध तत्काललाई पक्राउ पुर्जीको अनुमति दिन अदालतद्वारा अस्वीकार

Baahrakhari·30 Mar
3

‘खाडीमा जाने नयाँ श्रमिकलाई तत्काल श्रम स्वीकृति दिन उपयुक्त छैन’

eKantipur·30 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar

ट्रेन्डिङ विषय

पछिल्ला २४ घण्टा
  • बालेन शाह
  • केपी शर्मा ओली
  • प्रतिनिधि सभा
  • सर्वोच्च अदालत
  • रमेश लेखक
  • डोनाल्ड ट्रम्प
  • त्रिभुवन विश्वविद्यालय
  • दीपक खड्का
  • स्वर्णिम वाग्ले
  • शेयर बजार

लोकप्रिय समाचार

1

संविधान संशोधन बहसपत्र तयार गर्न असिम शाहको संयोजकत्वमा समिति गठन

Lokaantar·30 Mar
2

महेश बस्नेतविरुद्ध तत्काललाई पक्राउ पुर्जीको अनुमति दिन अदालतद्वारा अस्वीकार

Baahrakhari·30 Mar
3

‘खाडीमा जाने नयाँ श्रमिकलाई तत्काल श्रम स्वीकृति दिन उपयुक्त छैन’

eKantipur·30 Mar
  • Annapurna Post
    Annapurna Post
  • Baahrakhari
    Baahrakhari
  • BBC Nepali
    BBC Nepali
  • Bizmandu
    Bizmandu
  • Canada Nepal
    Canada Nepal
  • Desh Sanchar
    Desh Sanchar