६ माघ, काठमाडौं । विजय लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत एफपीओ बाँडफाँट गरेको छ। एफपीओमा २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएको थियो । जसमध्ये ४६ हजार…
काठमाडौं । चलचित्र विकास बोर्डले चार नेपाली फिल्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ । बोर्डका अनुसार दीपक आचार्य निर्देशित चलचित्र ‘परान’ ले हालसम्म सबैभन्दा धेरै कमाइ गरेको छ । कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको…
काठमाडौं । गीता अर्यालको ‘पर्खालभित्रको जून’ कवितासंग्रहको लोकार्पण गरिएको छ । नोबेल साकोस साहित्य संस्थाको आयोजनामा काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । संस्थाका संस्थापक सदस्य रोहित…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ श्रोता÷दर्शकमाझ आएको छ । गीतको प्रथम प्रदर्शनी नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजना गरिएको कार्यक्रममा गरिएको हो…
काठमाडौं । शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको गीत ‘सुन मायालु’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लोक-पप शैलीमा तयार गरिएको उक्त गीतमा नागेन्द्र श्रेष्ठको संगीत छ । प्रेम र रोमान्सलाई केन्द्रमा राखेर तयार…
बुटवल । यही माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’को गीत ‘फोन नगर’ सार्वजनिक गरिएको छ । कुशल पोखरेलको स्वरमा रहेको यस गीत पहिलोपटक बुटवलमा आयोजित कन्सर्टमा दर्शकसमक्ष प्रस्तुत गरिएको हो ।…
काठमाडौं । नेपाली संगीतप्रेमीहरूका लागि लोकप्रिय जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ सार्वजनिक भएको छ । यो गीतमा शब्द र संगीत लक्ष्मण पौडेलकै छन् भने गायनमा कल्पना देवकोटाले साथ दिनुभएको छ । गीतको…
एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ। निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यवहारिक सिकाइ,…
काठमाडौं : भाषा परीक्षा पास गरी रोस्टरमा रहेकालाई आन्दोलन नगरी वार्तामा आउन ईपीएस कोरिया शाखाले आग्रह गरेको छ। भोलिदेखि पुनः धर्ना, जुलुस, आन्दोलन जस्ता कार्यक्रम गर्ने जानकारी आएपछि शाखाले आज विज्ञप्ति जारी गरेर…
काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति फागुन १ गतेलाई तोकिएको छ । निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । उक्त स्केच…
मुम्बई । विश्वविख्यात अमेरिकी र्यापर कान्ये वेस्ट आफ्ना भारतीय फ्यानका लागि ‘लाइभ प्रस्तुति’ दिन त्यहाँ जाने भएका छन् । अप्रिल २०२६ मा आयोजना एक भव्य कन्सर्ट टूरका लागि उनी त्यसतर्फ जान लागेको विवरणमा जनाइएको छ । भारतमा…
काठमाडौं । कांग्रेस नेता समेत रहेका दिनेश कोइरालाले निर्माण गरेको फिल्म ‘बिगुल’ को प्रदर्शन मिति घोषणा भएको छ । कथाकार समेत रहेका कोइरालाले यो राजनीतिक कथावस्तुको फिल्म १ फागुनमा देशब्यापी प्रदर्शनमा आउने जनाएका छन् ।…
मिनीट्रकमै स्टेज अनि स्टेजमा कलाकारहरू प्रस्तुति दिइरहेका छन् । जसो-जसो कलाकारहरू गाउँदै नाच्दै स्टेज तताइरहेका छन्, त्यसैगरी दर्शक पनि सुरमा ताल मिलाउँदै छमछमी नाचेर धूलो उडाइरहेका छन् ।
काठमाडौं । सुदीप भूपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को प्रदर्शन मिति घोषणा भएको छ । पोस्टर सार्वजनिक गर्दैै निर्माताले उक्त फिल्म १ फागुनमा देशब्यापी रिलिज हुने जनाएका छन् । पारिवारिक र मनोरञ्जनात्क…