फिल्म ‘रोल नम्बर १’ को प्रदर्शन मिति तयकाठमाडौं । कथानक फिल्म ‘रोल नम्बर १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वसन्तपञ्चमीको अवसरमा निर्माताले शुक्रबार प्रदर्शन मिति तय गरेका हुन् । जसअनुसार, यो फिल्म १५ जेठ, २०८३ मा हदमा प्रदर्शनमा आउनेछ । फिल्मका बालकलाकार…