कलाकौशल, विज्ञान, फूड फेस्टिबलमा विद्यार्थीडडेल्धुरा । डडेल्धुराका विद्यार्थीले आफ्नो खाजा खर्चबाट कलाकौशल, विज्ञान र फूड फेस्टिबलमा अभिरुचि राख्दै कलाकौशल, विज्ञान, फूड फेस्टिबल तथा साँस्कृतिक प्रदर्शनी गरेका छन् । श्री माउन्टेन बोर्डिङ स्कुल डडेल्धुरामा…