आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सवकाठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव आयोजना गर्ने भएको छ । महानगरपालिका वडा नं १५ को आयोजनामा आज यहाँ भएको छलफलमा वैशाख १२ देखि १९ गतेसम्म महोत्सव आयोजना गर्ने सहमती भएको हो । वडा १५…